एक दिनमै नेपालमा २१८ कोरोना संक्रमित थपिए, २६३ निको, १ जनाको मृत्यु

पछिल्लाे समाचार

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ

२२ चैत,एजेन्सी: अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्।बिबिसीका अनुसार ३४ आरोप लागेका ट्रम्पलाई प्रहरी हिरासतमा राखिएको...

आज २०७९ साल चैत २२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०७९ साल चैत २२ गते बुधबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने...

आईपीएलमा गुजरातको लगातार दोस्रो जित

२२ चैत,काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाईटन्सले लगातार दोस्रो जित निकालेको छ।

घटेको हवाई भाडा आजदेखि लागू, कुन ठाउँको कति (सूचीसहित)

२२ चैत,काठमाडौँ – सरकारले इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ कटौती गरेसँगै आजबाट हवाई भाडा घटेको छ । वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौँबाट...

आज २०७९ साल चैत २१ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०७९ साल चैत २१ गते मंगलबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ...

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा २१८ जना कोरोना संक्रमित भएका छन् । २ हजार ७२५ जनामा पीसीआर परीक्षण गर्दा २१८ जनामा कोभिड(१९ पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जनाएको छ । यस्तै १ हजार ४१६ जनामा एन्टीजेन परीक्षण गर्दा २ जनामा संक्रमण देखिएको छ ।

पीसीआर र एन्टिजेन विधिद्वारा गरिएको ४ हजार १४१ परीक्षणमा २२० जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणअनुसार कोरोना संक्रमितको संख्या ८ लाख २५ हजार ९५४ पुगेको छ ।

२४ घण्टामा २६३ जना संक्रमणमुक्त भएका छन् । नेपाल कोरोना निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

सोमबार १ जना मृतक थपिएका छन् । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५७४ पुगेको छ । २४ घण्टाको अवधिमा ८६ हजार ५९३ जनाले खोप लगाएका छन् । सक्रिय संक्रमितको संख्या ५ हजार २२५ रहेको छ ।

Advertisement

लोकप्रिय