नेकपा एमाले कृष्णनगर लाई ठूलो झटका नगर इन्चार्ज जयसवाल जसपा मा प्रवेश

पछिल्लाे समाचार

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ

२२ चैत,एजेन्सी: अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्।बिबिसीका अनुसार ३४ आरोप लागेका ट्रम्पलाई प्रहरी हिरासतमा राखिएको...

आज २०७९ साल चैत २२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०७९ साल चैत २२ गते बुधबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने...

आईपीएलमा गुजरातको लगातार दोस्रो जित

२२ चैत,काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाईटन्सले लगातार दोस्रो जित निकालेको छ।

घटेको हवाई भाडा आजदेखि लागू, कुन ठाउँको कति (सूचीसहित)

२२ चैत,काठमाडौँ – सरकारले इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ कटौती गरेसँगै आजबाट हवाई भाडा घटेको छ । वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौँबाट...

आज २०७९ साल चैत २१ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०७९ साल चैत २१ गते मंगलबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ...

कपिलवस्तु, बैशाख ११

कपिलवस्तु नेकपा एमालेको प्रभाव शाली नेता शिव प्रसाद जैसवाल, जसपामा प्रवेश गर्नु भएको छ ।

आइतबार एक कार्यक्रम बिच जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादव, सहसराम यादव,शिवपुजन यादव , सुमन शर्मा लगाएत संयुक्त जसपाको नेताहरुको टोलिले टिका लगाई प्रवेश गराउनु भएको जसपाले जनाएको छ ।

जैसवाल नेकपा एमाले कपिलवस्तु जिल्ला कमिटी सदस्य तथा कृष्णनगर इन्चार्ज समेत रहेका एमाले बाट मेयर पद को आकांक्षी जैससवाल टिकट नपाउने निश्चित भए पछी आफू सहित युवा नेता शाहा नवाब लगाएत सयौं नेता तथा कार्यकर्ता संगै जसपा पार्टीमा प्रवेश गरेको बताइएको छ ।

जयसवाल संगै नेकपा एमाले कृष्णनगर मेयर पदका अर्का आकांक्षी मिर्जा राशिद बेग भने अहिले तटस्थ अवस्थामा बसेको उनी निकट स्रोतले जानकारी दिएको छ l शिव प्रसाद जयसवाल नेकपा एमाले परित्याग गरेकाले कृष्णनगरमा एमाले लाई ठूलो झटका लागेको स्थानीय नेताहरूको आकलन रहेको छ l

जसवाल असल,ईमानदार,स्वच्छ सरल छबि भएको लोकप्रिय नेताको रुपमा चिनिन्छन्।

Advertisement

लोकप्रिय