नेपाली कांग्रेसले कृष्णनगरमा बहुसंख्यक समर्थकका साथ उम्मेदवारी दर्ता

पछिल्लाे समाचार

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ

२२ चैत,एजेन्सी: अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्।बिबिसीका अनुसार ३४ आरोप लागेका ट्रम्पलाई प्रहरी हिरासतमा राखिएको...

आज २०७९ साल चैत २२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०७९ साल चैत २२ गते बुधबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने...

आईपीएलमा गुजरातको लगातार दोस्रो जित

२२ चैत,काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाईटन्सले लगातार दोस्रो जित निकालेको छ।

घटेको हवाई भाडा आजदेखि लागू, कुन ठाउँको कति (सूचीसहित)

२२ चैत,काठमाडौँ – सरकारले इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ कटौती गरेसँगै आजबाट हवाई भाडा घटेको छ । वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौँबाट...

आज २०७९ साल चैत २१ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०७९ साल चैत २१ गते मंगलबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ...

बैशाख १२ गते सोमवार, कपिलवस्तुनेपाली कांग्रेस पार्टी कपिलवस्तु कृष्णनगरले प्रमुखमा रजत प्रताप शाह उप प्रमुखमा आरती देवी कुर्मी सहित ११ वडामा वडाध्यक्ष पदमा निर्वाचनको कार्यालय रहेको कृष्णनगर नगरपालिका मनोनयन उम्मेदवारी दर्ता गरेका छन । बहादुरगंजबाट सयौं गाडी तथा हजारौं समर्थकका साथ निस्किएको र्याली कृष्णनगरको गोलघर हुदै पद यात्राका साथ प्रमुख उप प्रमुख लगायत ११ वटा वडाका प्रतिनिधिहरुको सामुहिक रुपमा उम्मेदवारी दर्ता गरेका छन ।उक्त उम्मेदवारी दर्तामा संघीय सांसद अभिषेक प्रताप शाह, प्रदेश सांसद विरेंद्र कुमार कनोडिया, क्षेत्रीय सभापती ब्रम्हानन्द उपाध्याय लगायतका नेताहरुको उपस्थितिमा उम्मेदवारी दर्ता भएको थियोे ।

Advertisement

लोकप्रिय