बालविवाह र लैंगिक हिंसा निवारणमा प्रहरीको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम कृष्णनगरमा सम्पन्न

पछिल्लाे समाचार

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ

२२ चैत,एजेन्सी: अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्।बिबिसीका अनुसार ३४ आरोप लागेका ट्रम्पलाई प्रहरी हिरासतमा राखिएको...

आज २०७९ साल चैत २२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०७९ साल चैत २२ गते बुधबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने...

आईपीएलमा गुजरातको लगातार दोस्रो जित

२२ चैत,काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाईटन्सले लगातार दोस्रो जित निकालेको छ।

घटेको हवाई भाडा आजदेखि लागू, कुन ठाउँको कति (सूचीसहित)

२२ चैत,काठमाडौँ – सरकारले इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ कटौती गरेसँगै आजबाट हवाई भाडा घटेको छ । वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौँबाट...

आज २०७९ साल चैत २१ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०७९ साल चैत २१ गते मंगलबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ...

१६ बैशाख, कपिलवस्तु

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा रहेको कृष्णनगर हेल्थ पोष्टको सभाहलमा युनिसेफ नेपालको सहयोग तथा कृष्णनगर नगरपालिकाको आयोजनामा बालविवाह र लैंगिक हिंसा निवारणका लागी प्रहरीको समुदायमा पहुच बृद्धिका उपायहरू सम्बंधि क्षमता अभिवृद्धि एक दिने कार्यक्रम सम्पन्न भएको कार्रक्रममा प्रहरीहरू लाई बाल अधिकार, बाल अधिकारका चार समुह, बाल अधिकार सम्बंधि महासन्धिका सिद्धांत हरू, बाल बालिकाको सर्वोत्तम हित, दिर्घ जीवन र विकास, बाल बालिकाको विचार र भावनाको कदर, समानताको हक, शोषण बिरूद्धको हक, स्थानीय सरकार संचालन ऐनमा बालअधिकार, लैंगिक हिंसाको परिचय, कारण, निराकरणका उपाय लगायत सहभागी हरूले राखेका जिज्ञासा हरूलाई सिद्धार्थ सामाजिक विकास केन्दरका आर. टी. खान तथा युनिसेफ नेपालका प्रतिनिधि माधव बरालले सहजीकरण गरेका थिए lकार्यक्रममा बीस जना प्रहरीहरूको सहभागिता रहेको थियो l कार्यक्रम संचालन तथा अन्य व्यवस्थापनको भूमिका कृष्णनगर नगरपालिका महिला तथा बाल बालिका शाखा प्रमुख थुमा देवी उपाध्याय रहेकी थिइन् l

Advertisement

लोकप्रिय