प्रधानाध्यापकबाट राजीनामा दिएका रामाशंकर कुशवाहा मेयरमा निर्वाचित ।।

पछिल्लाे समाचार

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ

२२ चैत,एजेन्सी: अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्।बिबिसीका अनुसार ३४ आरोप लागेका ट्रम्पलाई प्रहरी हिरासतमा राखिएको...

आज २०७९ साल चैत २२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०७९ साल चैत २२ गते बुधबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने...

आईपीएलमा गुजरातको लगातार दोस्रो जित

२२ चैत,काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाईटन्सले लगातार दोस्रो जित निकालेको छ।

घटेको हवाई भाडा आजदेखि लागू, कुन ठाउँको कति (सूचीसहित)

२२ चैत,काठमाडौँ – सरकारले इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ कटौती गरेसँगै आजबाट हवाई भाडा घटेको छ । वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौँबाट...

आज २०७९ साल चैत २१ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०७९ साल चैत २१ गते मंगलबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ...

राधेश्याम कुशवाहा,०३जेठ सर्लाही।।सर्लाहीको बलरा नगरपालिकामा माओवादी केन्द्रका मेयर पदका उम्मेदवार तथा पुर्व प्रधानाध्यापक रामाशंकर प्रसाद कुशवाहा भारी मत अन्तरले विजयी भएको छ ।

माओवादी केन्द्रका कुशवाहा आफनो निकटतम प्रतिद्वन्दी लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार अभय सिंहलाई १०१२ मतको भारी अन्तरले पछि पार्दै विजयी भएका हुन ।

आज बिहान सम्पन्न मतगणानाको परिणाम अनुसार नगर प्रमुखमा कुशवाहाले ४६४३ मत प्राप्त गरी निर्वाचित भएको छ भने उनको निकटतम् प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदरवार सिंहले ३६३१ मत गरेको बलराका निर्वाचन अधिकृत रंजित यादवले जानकारी दिए ।

त्यस्तै उपप्रमुखमा कोशिला देवीले ४३५१ मत प्राप्त गरी निर्वाचित भईन भने उहाको निकटतम् प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदरवार रागनी देवीले ३७४० मत प्राप्त गरिन ।

बलरा नगरपालिकाका पुर्व नगरप्रमुखका छोरा र पुर्व प्रधानाध्यापक रामाशंकर कुशवाहा गोडैता नगरपालिका वार्ड न.५ बगदह स्थित श्री रामजानकी आधारभुत विधालयमा प्रधानाध्यापकका रुपमा कार्यरत थिए ।

यो सँगै सर्लाहीमा माओवादी केन्द्रले एउटा गाउँपालिका र नगरपालिका गरी २ पालिका जितेको छ भने नेपाली कांग्रेसले भने दुई वटा गाउँपालिका र एउटा नगरपालिका गरी तिन पालिका जितेको छ । सर्लाहीमा अहिले सम्म भने अन्य पार्टीले कुनै पनि पालिकामा खाता समेत खोल्न सकेका छैन ।

Advertisement

लोकप्रिय