मेरो जीत निश्चित छ : मिश्र

पछिल्लाे समाचार

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ

२२ चैत,एजेन्सी: अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्।बिबिसीका अनुसार ३४ आरोप लागेका ट्रम्पलाई प्रहरी हिरासतमा राखिएको...

आज २०७९ साल चैत २२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०७९ साल चैत २२ गते बुधबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने...

आईपीएलमा गुजरातको लगातार दोस्रो जित

२२ चैत,काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाईटन्सले लगातार दोस्रो जित निकालेको छ।

घटेको हवाई भाडा आजदेखि लागू, कुन ठाउँको कति (सूचीसहित)

२२ चैत,काठमाडौँ – सरकारले इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ कटौती गरेसँगै आजबाट हवाई भाडा घटेको छ । वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौँबाट...

आज २०७९ साल चैत २१ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०७९ साल चैत २१ गते मंगलबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ...

कमलेश चन्द्र गुप्ता, असोज ३

कपिलवस्तु क्षेत्र न ३ मा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार ईश्वर दयाल मिश्रले आफ्नो जित सुनिश्चित भैसकेको दाबी गरेका छन् । मंसिर ४ मा हुने आसन्न निर्वाचनलाई लक्षित गर्दै जनता प्रगतिशील पार्टीले निर्वाचन प्रचार प्रसार समितीको कार्यालयको निर्वाचन प्रचार प्रसार समितीको कार्यालय उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता मिश्रले आफ्नो विजय सुनिश्चित भैसकेको बताएका हुन् । उनले भने, ‘यहाँ मेरो विजयी सुनिश्चित भैसकेको छ,यस क्षेत्रको लागि मैले जति कसैले पनि काम गरेकै छैन । म गत निर्वाचन म चुनाव हारे पनि यस क्षेत्रका लागि करोड़ो रुपिया को योजना लएको हो। त्यही भएर यस पटक जनताले “हाम्रोलाई होइन राम्रोलाई” वोट दिन्छ । यस क्षेत्रमा जनताको समस्यामा पनि कुनै परिवर्तन नभएको र नागरिकले दुख पिडा सहदै आएकोले अब परिवर्तन खोजे को उनले बताए । त्यही भएर यस निर्वाचनमा कसैको प्रलोभन र अपूवादमा नगई वोट गर्नु होला ।नेता मिश्रले कृषि ,स्वास्थ्य र शिक्षामा पनि बढ़ी जोड़ दिए lपूर्ब भौतिक तथा निर्माण राज्यमन्त्री बनेका मिश्र जनता प्रगतिशील पार्टी नेपालका राष्ट्रीय महासचिव समेत हुन ।

Advertisement

लोकप्रिय