पछिल्लाे समाचार

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ

२२ चैत,एजेन्सी: अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्।बिबिसीका अनुसार ३४ आरोप लागेका ट्रम्पलाई प्रहरी हिरासतमा राखिएको...

आज २०७९ साल चैत २२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०७९ साल चैत २२ गते बुधबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने...

आईपीएलमा गुजरातको लगातार दोस्रो जित

२२ चैत,काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाईटन्सले लगातार दोस्रो जित निकालेको छ।

घटेको हवाई भाडा आजदेखि लागू, कुन ठाउँको कति (सूचीसहित)

२२ चैत,काठमाडौँ – सरकारले इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ कटौती गरेसँगै आजबाट हवाई भाडा घटेको छ । वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौँबाट...

आज २०७९ साल चैत २१ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०७९ साल चैत २१ गते मंगलबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ...

पुर्व मन्त्री नेपाली काङ्ग्रेस गठबन्धनको उम्मेदवार सिंहको जनलहरले जनताको रूझान बढ्दै
राजेश सिंह
सर्लाही ०८कार्तिक ।
सर्लाही क्षेत्र नं ४ प्रदेशसभा (क) का नेपाली काङ्ग्रेसबाट गठनका उम्मेदवार युवा नेता पुर्व मन्त्री वीरेन्द्र प्रसाद सिंहले आजभोलि आफ्नाे क्षेत्रमा रहेका जनताहरू संग भेटघाटमा व्यस्त रहेको छ देखिन्छ ।

मंसिर ४ गते देशभरि एक्कै साथ प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको मिति तोकिएको छ । जनताको बिचमा अहिले धेरै दल वा स्वतन्त्रबाट मनोनयन दर्ता गराइ उम्मेदवारहरू मतदातासँग भेट्न जुनसुकै ठाउँमा पुग्ने गरिएको देखिन्छ ।यसै क्रममा मन्त्री सिंहले गठबन्धनमा आफ्नो चुनाव चिन्ह्रमा मतदान गर्न जनता समक्ष विभिन्न विकासे एजेन्डा लिएर प्रष्ट रूपमा भेटघाट गरिरहेका छन् ।
२०७४ सालको चुनावमा नेपाली काँग्रेस पार्टीबाट चुनाव लडेको मन्त्री सिंह ५ हजार अधिक मतले विजय भएको थियोे । नेपाली काँग्रेसको प्रदेश अधिवेशनमा उपसभापति पदमा निर्वाचित भएको थियो तर चुनावको लागि तयारी अवस्थामा रहेको सिंहलाई लाई मधेश प्रदेश समितिका संगठन प्रमुख समेत जिम्मेवारी पाउनु भएको हाे।

मनोनयन दर्ता असोज २३ गते भएको समय सार्वजनिक भएलगत्तै दिएर आफ्नो राजनीति पहचान स्थापना गर्न जनताको घरदैलोमा व्यस्त रहेको देखिन्छ ।
थोरै समयमा मतदाताहरूको रूझान पुर्व मन्त्री सिंहको को पक्षमा बढ्दै गरेको लाेक प्रियताले गर्दा क्षेत्र भरिका जनताहरूले नै वीरेन्द्र सिंहलाई जिताछु भनिरहेका छन् ।

Advertisement

लोकप्रिय