चाैतर्फी विरोधपछि फेरियो राष्ट्रपति रामचन्द्र पाैडेलको फोटाे

पछिल्लाे समाचार

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ

२२ चैत,एजेन्सी: अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्।बिबिसीका अनुसार ३४ आरोप लागेका ट्रम्पलाई प्रहरी हिरासतमा राखिएको...

आज २०७९ साल चैत २२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०७९ साल चैत २२ गते बुधबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने...

आईपीएलमा गुजरातको लगातार दोस्रो जित

२२ चैत,काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाईटन्सले लगातार दोस्रो जित निकालेको छ।

घटेको हवाई भाडा आजदेखि लागू, कुन ठाउँको कति (सूचीसहित)

२२ चैत,काठमाडौँ – सरकारले इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ कटौती गरेसँगै आजबाट हवाई भाडा घटेको छ । वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौँबाट...

आज २०७९ साल चैत २१ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०७९ साल चैत २१ गते मंगलबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ...

चैत ०१ गते,काठमाडाैँ– राष्ट्रपति रामचन्द्र पाैडेलको फाेटाे फेरिएको छ। राष्ट्रपति कार्यालय शीतलनिवासले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको दुवै गालामा रहेका काेठी गायब हुनेगरी एडिट गरेकाे फाेटाे राखेकाे थियाे।

उक्त फाेटाेकाे चाैतर्फी विराेधपछि नयाँ फाेटाे राखिएको हाे। अहिले राष्ट्रपति कार्यालयले दुवै गालाकाे काेठी देखिने फाेटाे राखेकाे छ।कार्यालयले दुई दिनमा नै फाेटाे फेरेकाे हाे। कार्यालयले आफ्नाे वेबसाइटमा त्रुटि फेरिएकाे जानकारीसमेत दिएकाे छ।

Advertisement

लोकप्रिय