रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी

पछिल्लाे समाचार

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ

२२ चैत,एजेन्सी: अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्।बिबिसीका अनुसार ३४ आरोप लागेका ट्रम्पलाई प्रहरी हिरासतमा राखिएको...

आज २०७९ साल चैत २२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०७९ साल चैत २२ गते बुधबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने...

आईपीएलमा गुजरातको लगातार दोस्रो जित

२२ चैत,काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाईटन्सले लगातार दोस्रो जित निकालेको छ।

घटेको हवाई भाडा आजदेखि लागू, कुन ठाउँको कति (सूचीसहित)

२२ चैत,काठमाडौँ – सरकारले इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ कटौती गरेसँगै आजबाट हवाई भाडा घटेको छ । वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौँबाट...

आज २०७९ साल चैत २१ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०७९ साल चैत २१ गते मंगलबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ...

चैत ०४ गते,एजेन्सी : अन्तर्राष्ट्रिय फौजदारी अदालतले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । आईसीसीले पुटिनमाथि युद्ध अपराध गरेको आरोप लगाएको र अपराधहरूमा युक्रेनबाट बालबालिकालाई अवैध रूपमा रुस पठाउने काम समेत समावेश गरिएको भन्दै पुटिन विरुद्ध प्रकाउ पुर्जी जारी गरिएको हो ।

रूसले २४ फेब्रुअरी २०२२ मा युक्रेन माथि एकतर्फि आक्रमण सुरु गरे पछि रुस बिरुद्ध युद्ध अपराधको बात लाग्दै आइरहेको छ। रुसले आक्रमणका क्रममा युद्ध अपराध भएको आरोप अस्वीकार गरेका छन्।

पुटिनको गिरफ्तारी वारेन्ट प्रति प्रतिक्रिया दिँदै रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले आफ्नो टेलिग्राम च्यानलमा जवाफ दिदैँ अन्तर्राष्ट्रिय फौजदारी अदालतको निर्णयले देशका लागि कानूनी दृष्टिकोणबाट कुनै अर्थ नराख्ने बताइन्।

Advertisement

लोकप्रिय