नेपाल राष्ट्रिय आधारभुत बिद्यालय बजनिको अभिभावक भेला सम्पन्न

पछिल्लाे समाचार

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ

२२ चैत,एजेन्सी: अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्।बिबिसीका अनुसार ३४ आरोप लागेका ट्रम्पलाई प्रहरी हिरासतमा राखिएको...

आज २०७९ साल चैत २२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०७९ साल चैत २२ गते बुधबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने...

आईपीएलमा गुजरातको लगातार दोस्रो जित

२२ चैत,काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाईटन्सले लगातार दोस्रो जित निकालेको छ।

घटेको हवाई भाडा आजदेखि लागू, कुन ठाउँको कति (सूचीसहित)

२२ चैत,काठमाडौँ – सरकारले इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ कटौती गरेसँगै आजबाट हवाई भाडा घटेको छ । वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौँबाट...

आज २०७९ साल चैत २१ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०७९ साल चैत २१ गते मंगलबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ...

२० चैत,सिमरा : बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका वडा न.३ मा रहेको श्री नेपाल राष्ट्रिय आधारभुत बिधालय बजनिको अभिभावक भेला आईतबार बिद्यालयको प्राङ्गनमा सम्पन्न भएको छ ।वडा न ३ को वडा अध्यक्ष श्री ताराबहादुर कार्की क्षेत्रीको प्रमुख आतिथ्यमा अभिभावक भेला सप्पन्न भएको हो ।

अभिभावक भेलालाई सम्बोधन गर्दै वडा अध्यक्ष ताराबहादुर कार्कीले शिशु कक्षा देखि कक्षा ८ सम्म अध्ययन गर्ने बिद्यार्थीलाई बार्शिक रुपमा रु १५०० वडा न.३ काे तर्फबाट छात्रवृत्ति उपलब्ध गराउने ,स साना बिद्यार्थीको लागि यातायातको साधनको ब्यवस्था गर्ने ,बिज्ञान र गणित विषयको शिक्षकको ब्यवस्था- गर्ने ,शिक्षकलाई तालिमको ब्यवस्था गर्ने ,शिक्षकलाइ भ्रमणको ब्यवस्था गर्ने, बिहान र बेलुका बिद्यार्थीलाई नि:शुल्क शिशु कक्षा देखि कक्षा आठ सम्म कोचिङ्ग कक्षा संचालन गर्ने ,अङ्ग्रेजी माध्यमबाट पठन पाठन गराउने ,अङ्ग्रेजी माध्यमका पुस्तक निशुल्क रुपमा वडा कार्यालयले उपलब्धता गराउने बताउनु भएको छ ।

त्यस्तै उहाँले बिज्ञान प्रयोगशाला निर्माण गरि बिज्ञान सामाग्री खरिद गर्ने, पुस्तकालयको ब्यवस्थापन गर्ने प्रत्येक कक्षाका बिद्यार्थीका अभिभावकसङ्ग कृमश वा समय समयमा अन्तरक्रिया गर्ने साथै सरकारी कर्मचारी र शिक्षकका बच्चालाई सामुदायिक बिधालयमा अध्यापन गराउनु पर्ने अध्यापन नगराउनेका अभिभावकलाई वडाबाट पाउने सेवा सुबिधाबाट बन्चित गराने लगायतका विषयमा ३ न.वडाका वडा अध्यक्ष श्री ताराबहादुर- कार्किले घोषणा गर्नुभएको छ ।

उक्त अभिभावक भेलामा विभिन्न संघ सस्थाका ब्याक्तित्वहरुले गुणस्तर शिक्षाको वियषमा प्रकाश पार्नु भएको थियो । कार्यक्रम बिधालयका प्र.अ ले संचालन गर्नुभएको थियो र भेलाको सभापतित्व बिधालय ब्यवस्थापन समितीका अध्यक्ष श्री मदन तिमल्सिनाले गर्नुभएको थियो।

Advertisement

लोकप्रिय

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ

२२ चैत,एजेन्सी: अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्।बिबिसीका अनुसार ३४ आरोप लागेका ट्रम्पलाई प्रहरी हिरासतमा राखिएको...

आज २०७९ साल चैत २२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०७९ साल चैत २२ गते बुधबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने...

आईपीएलमा गुजरातको लगातार दोस्रो जित

२२ चैत,काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाईटन्सले लगातार दोस्रो जित निकालेको छ।