जसपा नेपाल संगठन निर्माण तीव्रता ,दुर्गाभगवती गाउँपालिका स्तरीय भेला सम्पन्न

पछिल्लाे समाचार

सङ्घीयता कार्यान्वयनको माग गर्दै प्रधानमन्त्रीलाई छ बुँदे ध्यानाकर्षणपत्र

काठमाडौँ, २३ कात्तिक । मधेस–प्रदेश सरकारका मुख्यमन्त्री र सत्तागठबन्धनका नेतासहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष सङ्घीयता कार्यान्वयनका सम्बन्धमा...

अनुचित लाभ लिनलाइ २३ लाख भन्दा बढ़ी रकमको चेक लियो पाठक

 नेपाल स्वयं सेवक संघ मधेश प्रदेश फोकल पर्सन पूजा पाठक तिमिल्सिनाले मेचीमहाकाली बुहारी संयुक्त आवाज केंद्रीय कार्यालय झापाले लगाएको आरोप गलत र...

रौतहटमा जसपा नेपालको शुभकामना आदानप्रदान तथा बृहत पार्टी प्रवेश कार्यक्रम सम्पन्न

अरविन्द कुमार यादवरौतहट ,१८ कार्तिक ।जनता समाजवादी पार्टी नेपालको देवाही गोनाही नगरपालिकामा शुभकामना आदानप्रदान ,बृहत पार्टी प्रवेश तथा संगठन बिस्तार अभियान कार्यक्रम...

धनुषा प्रहरीको नियन्त्रणमा खसीको मासु भनि बाख्राको मासु वेचने मानिस

धनुषा ,१७ कार्तिक ।धनुषामा खसीको मासु भनी बाख्राको मासु बिक्रीवितरण गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।चेकजाँच गर्ने क्रममा जिल्ला धनुषाको क्षिरेश्वर...

रौतहट प्रहरीको नियन्त्रणमा १३९ बोरा ,पिकअप गाडी सहित चालक

अरविन्द कुमार यादवरौतहट ,१७ कार्तिक ।गौर नगरपालिका वर्डा नम्बर ७ बाट भन्सार छली गरी लग्दै गरेको गहुँ...

रौतहट ,२५ आश्विन ।संगठन निर्माण कार्यलाई तीव्रता दिने निर्णय गर्दै जनता समाजवादी पार्टी नेपालको दुर्गाभगवती गाउँपालिकाकामा  बृहत भेला सम्पन्न भएको छ ।
जनता समाजवादी पार्टी नेपाल रौतहट जिल्ला अध्यक्ष श्याम बिहारी यादवको अध्यक्षता तथा पुर्व  कृषि राज्य मन्त्री योगेन्द्र राय  यादवको प्रमुख आतिथ्यमा जनता समाजवादी पार्टी नेपाल जिल्ला कमिटी द्वारा आयोजित कार्यक्रम विच दुर्गाभगवती गाउँपालिकाको नगर स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको हो । भेलाले दुर्गाभगवती गाउँपालिकामा क्रियाशिल वडा समिति, विभिन्न भातृसंगठनको गठनपुर्नगठन तथा पार्टी क्रियाशिल सदस्यता र पार्टी सदस्यता विस्तार गर्ने लगायतको निर्णय गर्दै पुर्व  कृषि राज्य मन्त्री योगेन्द्र राय यादवले बताए ।

दुर्गाभगवती गाउँपालिकाको  वडा -१ देखी- ९ सम्मको उपस्थिति बिच दुर्गाभगवती नगर तदर्थ समितिको अध्यक्ष  पदमा कपल राय यादबको अध्यक्षतामा २१सदस्यीय नगर तदर्थ समिति चयन गरिएको छ ।

सो कार्यक्रममा अतिथी प्रदेश उपाध्यक्ष ज्ञानेन्द्र यादब ,मा. शोभा देबी ,  किरण ठाकुर , जिल्ला सह ईन्चारज राजकुमार दास, जिल्ला उपसचिव र प्रचार-प्रसार तथा प्रकाशन विभाग प्रमुख दिनेश कुमार यादव लगायत पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरु लगायतका दुर्गाभगवती गाउँपालिकाको अन्तर्गतका विभिन्न वडाका स्थानीय नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

लोकप्रिय