महासंघको अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो मुख्य दोषीलाइ खुल्याम घुम्दै

पछिल्लाे समाचार

सङ्घीयता कार्यान्वयनको माग गर्दै प्रधानमन्त्रीलाई छ बुँदे ध्यानाकर्षणपत्र

काठमाडौँ, २३ कात्तिक । मधेस–प्रदेश सरकारका मुख्यमन्त्री र सत्तागठबन्धनका नेतासहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष सङ्घीयता कार्यान्वयनका सम्बन्धमा...

अनुचित लाभ लिनलाइ २३ लाख भन्दा बढ़ी रकमको चेक लियो पाठक

 नेपाल स्वयं सेवक संघ मधेश प्रदेश फोकल पर्सन पूजा पाठक तिमिल्सिनाले मेचीमहाकाली बुहारी संयुक्त आवाज केंद्रीय कार्यालय झापाले लगाएको आरोप गलत र...

रौतहटमा जसपा नेपालको शुभकामना आदानप्रदान तथा बृहत पार्टी प्रवेश कार्यक्रम सम्पन्न

अरविन्द कुमार यादवरौतहट ,१८ कार्तिक ।जनता समाजवादी पार्टी नेपालको देवाही गोनाही नगरपालिकामा शुभकामना आदानप्रदान ,बृहत पार्टी प्रवेश तथा संगठन बिस्तार अभियान कार्यक्रम...

धनुषा प्रहरीको नियन्त्रणमा खसीको मासु भनि बाख्राको मासु वेचने मानिस

धनुषा ,१७ कार्तिक ।धनुषामा खसीको मासु भनी बाख्राको मासु बिक्रीवितरण गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।चेकजाँच गर्ने क्रममा जिल्ला धनुषाको क्षिरेश्वर...

रौतहट प्रहरीको नियन्त्रणमा १३९ बोरा ,पिकअप गाडी सहित चालक

अरविन्द कुमार यादवरौतहट ,१७ कार्तिक ।गौर नगरपालिका वर्डा नम्बर ७ बाट भन्सार छली गरी लग्दै गरेको गहुँ...

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप लगाएका छन ।

रिपोर्टर्स क्लब नेपाल रौतहट शाखाको साक्षात्कार कक्षमा शुक्रवार पत्रकार सम्मलेन गर्दै घाइतेको लोग्ने बर्माले जाहेरी दरखास्त दर्ता सहज रुपमा गरे पनि मुख्य आरोपितलाइ घटना भएको २ हप्ता बितिसक्दा पनि प्रहरी पक्राउ नगरेको गुनासो गरे ।
भेन्टिलेशन बन्द गर्ने तथा छत माथि राखिएको एनसेल कम्पनीको टावर हटाउने विषयको विबाद लिएर गएको असोज २८ गतेका दिन छिमेकी नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झा र उनका छोरा अविनाश झाले श्रीमति सुनीता श्रीवास्तवलाइ कुटपिट गरी गंभीर बनाएको बताउँदै मुद्दा दर्ता पछि फरार रहेका झालाइ प्रहरीले पक्राउ गर्न कुनै तदारुकता नदेखेको टिपण्णी गरे ।

गौर नगरपालिकाको न्यायिक समितिमा जग्गा नछोडेर लगाएको भेन्टिलेशन र संधियारको अनुमति बेगार लगाएको टावर हटाउने विषयमा भएको सहमति अनुसार काम गर्न भन्दा झाले बाबू छोरा मिलेर नेकपा एमाले जिल्ला कार्य समिति रौतहटका सदस्य समेत रहेकि सुनीता श्रीवास्तवको अनुहारमा बॉसको धारिलो फट्ठा प्रहार गरेको उनले दावी गरे ।

बर्माले भने बाबुले गरेको आदेशमा छोराले लाठी प्रहार गरेको छ ! छोरालाइ प्रहरीले पक्राउ गरे पनि दोषी बाबू फरार रहेको छ छिटै प्रहरीले पक्राउ गरेर क़ानूनी दायरामा ल्याउनु परयो । नेपाल पत्रकार महासंघ रौतहट शाखाका जिल्ला सभापति समेत रहेका झा अहिले सम्म प्रहरीको पहुंच भन्दा बाहिर रहेका छ । सामाजिक संजालमा सक्रीय देखिएका झालाई रौतहट प्रहरीका प्रमुखले राजनितिक दवावको कारन नियन्त्रणमा लिन आनाकानी गर्ने गरेको बुझिएको छ ।

पत्रकार सम्मलेनमा पीड़ित बर्माले नाकमा लागेको गंभीर चोटको कारन श्रीमतीलाइ स्वास फेर्न समस्या भई रहेको र कहिले काही रगत समेत आउने गरेकोले शंकाको अवस्था रहेको बताए । न्याय पाउने आशा भएपनि प्रहरीले यस्तो किसिमको कार्य गर्छ भने लागेको थिएन उनले थपे प्रहरीले झा लाइ पक्राउ गरेन भने प्रहरी विरुद्ध आन्दोलन गर्न पछि हटदैन ।

लोकप्रिय