उज्यालो भबिस्य महिला समुहको आयोजनामा भैरहेको दोस्रो महादेबबेसी पर्यटन तथा औद्योगिक व्यापार मेला महोत्सव २०७५ मा रास्टिय कलाकारहरुको उपस्थितिले मेलाको रौनक बढाएको छ । मेलाको चौथो दिन आज बद्री पगेनी ,सम्झना लामिछाने ,अनिस न्यौपाने सान्ता परियार लगायत कलाकारहरुको प्रतुती रहेको थियो । थाक्रेको पर्यटन र ब्यापार पर्वद्वनमा महिला सहभागिता ,समृद्ध थाक्रे निर्माणमा हाम्रो एक्यवद्धता भन्ने मुल नाराको साथ सुरुभएको मेला माघ २२ गते सम्म सन्चालन हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here