सूर्योदय खबर,८ चित्र २०७५

रौतहट- रौतहटका सदरमुकाम गौर नगरपालिका वार्ड नं.४ कबिर चौक स्थित स प्रेस फोरम नेपाल रौतहट ,गौर कार्यालयमा पार्टीका नेता तथा संचार कर्मी बिच होली मिलन समारोह कार्यक्रमका अध्यक्षता किशोरी यादव गरेका थिए भने प्रमुख अथिति माधव ना. नगरपालिका माधोपुर का प्रमुख बिरेन्द्र राय यादव ज्युका भनाइ अाफ्नो नगरपालिकाका भित्र बसोवास गर्ने जनसमुदायलाइ सचेत गराउनुका साथ हार्दिक अपिल गरे होली खेल्नु मनाउनु तर खेलका खराब व्यवहार ,असर नपरोस् साथै प्रहरी प्रशशासनलाइ समेत अाग्रह गरे। , ।वक्ता का भनाइ सके बादमा किशोरी यादवले इर्ष्या गर्नेको हार ,भक्ति गर्नेको जित का उपलक्ष्यमा होलीका दहन गर्ने हिन्दु समाजमा चलन चलती अायो।यस वर्षको होली २ दिन अर्थात् बिहीबार परेकाले त्यो दिन ३ चौथाइ मानिस मास खाने नहुदा / पुजा गर्ने दिन हुँदा अर्को दिन शुक्रबार मनाउद्यन्।अथिति बरिष्ट समाजसेवी ह्रदय ना. यादव,श्याम विहारी यादव ,युवा नेता अरविन्द कु यादव , बरिष्ट पत्रकार विजय कु लाल दास ,रबिन्द्र साह पत्रकार,शोभा साह नेत्री / बेटी बचाउ बेटी पड्ढाउ ,गौर नगर नेता अमरुल हक ,विद्यार्थी नेता प्रकास भाइ अन्य व्यक्तित्वगन सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here