सूर्योद खबर १३, चैत्र२०७५

जि.रौ.अन्तर्गत मौलापुर न.पा.७ स्थित सगैया पिपरिया टोलमा अफिम नष्ट गरिएको छ। मिति २०७५।१२।१२ गते दिनको ०४:३० बजेको समयमा बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय गौर रौतहटबाट खटिएको प्र.नि.पपु नायकको प्रहरी टोलीले हिजो भोलि बिहान जि.रौ.अन्तर्गत मौलापुर न.पा.७ स्थित सगैया पिपरिया टोलमा अन्दाजी ०-५-० कठ्ठा जमिनमा लगाएको अबैध लागु औषध अफिम खेती नष्ट गरेका छन् ।जिल्ला प्रहरी कार्यालय ले जानकारी गराए।
तस्बिर: जि प्र का रौतहट


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here