गुरु बिना जीवन
अन्धकार हुन्छ
एउटा यस्तो बाटो देखाउने
जहाँ पुरा सन्सार छुन्छ
जसलाई हामी गुरु भन्छौं
वहाँ संग नै हाम्रो जिवनको
पहिलो सुरुवात हुन्छ…
कहिले छडीको डरले
त कहिले मिठो बोलीको भरले
हामीलाई धेरै कुरा सिकाएर जान्छ…
By Yudi Shah

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here