काठमाडौं,३०श्रावण।सामाजिक अभियान्ता शकिना खान समाजवादी पार्टीमा प्रवेश गरेकी छन् ।
समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले उनलाई स्वागत गरेका छन् । उनी मुस्लिम समुदायकी अगुवा हुन् ।

अध्यक्ष भट्टराईले खानलाई स्वागत गर्दै मुस्लिम समुदायको सचेत र सक्रिय महिला राजनीति क्रियाशिलतमा लागेकाले मुस्लिम समुदायको रुपान्तरणमा पनि सहयोग पुग्ने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here