महोत्तरी ११, कात्तिक । दिपावलीको तयारी गरिरहँदा करेन्ट लागेर एकको मृत्यु भएको छ । रामगोपालपुर नगरपालिका–८ टिकुलियामा जय महाराज देवी ज्वेलर्समा झिलिमिलि बत्ती जडानका क्रममा करेन्ट लागेर एकको मृत्यु भएको हो । मृत्यु हुनेमा जनकपुर उपमहानगरपािलका–२१ का १५ वर्षीय धिरेन्द्र साह भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर घाइते भएका साहको जानकी हेल्थ केयरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाको भनाइ छ । मृतक साह सुनचाँदी पसलमा बुवासँगै काम सिक्दै गरेकाे प्रहरीले जनाकारी दिएकाे छ ।
दिपावलीको दिन रामगोपालपुरमा करेन्ट लागेर एक जनाको मृत्यु
छुटाउनु भयो कि?
ताजा अपडेट
महादेबबेसिमा कलाकारको जमघट
उज्यालो भबिस्य महिला समुहको आयोजनामा भैरहेको दोस्रो महादेबबेसी पर्यटन तथा औद्योगिक व्यापार मेला महोत्सव २०७५ मा रास्टिय कलाकारहरुको उपस्थितिले मेलाको...