काठमाडौँ ,१ पुस । राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई)परीक्षाको तालिका सार्वजनिक गरेको छ ।
तालिकाअनुसार आगामी चैत ६ गतेदेखि एसईईको परीक्षा सुरु हुनेछ ।
बोर्डको हिजो सोमबारका दिन बसेको बैठकको निर्णयअनुसार चैत ६ देखि सुरु हुने परीक्षा १७ गतेसम्म चल्नेछ । परीक्षामा नियमित, ग्रेडवृद्धि तथा प्राविधिकको एकसाथ हुनेछ ।
#समय तालिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here