रौतहट ,७बैशाख ।रौतहट जिल्लाको ईशनाथ नगरपालिका वर्डा नम्बर ४ मठियामा आज आइतबार देखी राहत वितरण कार्य सुरु भएको छ।
ईशनाथ नगरपालिका वर्डा ४ वासी अन्तर्गत लक डाउनको चपेटामा परेका ज्यालादारी ,निमुखा र दैनिकी काम गर्ने खाने परिवारलाई राहत वितरण गरिदै छ।
प्रत्येक परिवारलाई २०किलो चामल,२ किलो दाल,१ किलो खाने तेल र १किलो नून सहित राहत समाग्री वितरण गरेको वर्डाध्यक्ष ईद मोहम्मदले जानकारी गराएका छन् ।
लकडाउनको नियम पालना गरि समाजिक दूरी कायम राखी राहत वितरण गरिएको ईद मोहम्मदले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here