रौतहट २९ जेठ । रौतहटमा आज फेरि थप ५७ जनामा कोरोना (कोभिड १९) संक्रमण पुष्टि भएको छ । परोहा नगरपालिकामा ४९, राजपुर नगरपालिकामा ४, गढीमाइ नगरपालिकामा ३ र कटहरिया नगरपालिकामा १ जनामा संक्रमण देखिएको हो ।
नेपाल भरमै जम्मा ४६१४ जनामा कोरोना संक्रमण देखिएको छ जस मध्ये रौतहटमा ५४३ जनामा कोरोना संक्रमण भेटिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here