अरविन्द कुमार यादव ।

रौतहट ,१३ श्रावण । यमुनामाइ गाउपालिका सरुअठा रौतहटमा नयाँ प्रमुख प्रशासकीय अधिकृत श्री भोजबहादुर एडीले २०७६ /२०७७ को आर्थिक वर्षमा कुनै किसिमको विकासे वजेट नचलाई इमर्जेन्सी वजेट मात्रै जस्तै कोरोना महामारीबाट बच्न बचाउन वर्डा नम्वर १ र ४ मा रहेको क्वारेन्टाइन मा मात्र वर्डा अध्यक्षहरुको माध्यमबाट खर्च भएको र वर्डा नम्वर ४ मा विगत वर्षमा किनिएका खाना पकाउने ग्यास सिलिन्डर १ परिवार एक ग्यास सिलिन्डर सोमबारका दिन वितरण गरिएको छ ।

करिब ५०० परिवारलाई वितरण गरिएकोमा निज प्रमुख प्रशासकीय अधिकृत एडी धन्यवादका पात्र हुन् गएको स्थानीय वासीहरुले खुशी हुदै धन्यवाद दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here