रौतहट,२३श्रावण । कोरोना शंका गरीएका रौतहटको इशनाथ नगरपालिका वडा न ५ का वडा अध्यक्ष देवेन्द्र ठाकुरको निधन पश्चात् गरिएको पिसिआर टेस्टमा परिवार का ४ जनाको पिसिआर रिपोर्ट पोजेटिभ देखिएको छ ।
रौतहटको ईशनाथ नपा ५ का वडाअध्यक्ष स्व.देवेन्द्र ठाकुरको मुत्यु पछि कोरोना रिपोर्ट पोजिटिभ आएको छ ।
स्व. ठाकुरको मुत्यु पछिको अन्तिम संस्कारमा धेरै ब्यक्ति सहभागी भएकोले सबैको कन्ट्याक्ट् ट्रेसिङ भईरहेको छ ।