रौतहट ,२५ श्रावण ।विश्व भरी नै कोरोनाको सन्त्रास बढ्दै गएको हुदा नेपालमा पनि लक डाउन असार २६ गते देखि हटाइएको थियो।लक डाउन २ बढी संक्रमण भएको जिल्लालाई सट डाउन लगाउने निर्णय गरे अनुसार रौतहट जिल्ला मा श्रावण २४ गते देखि सट डाउन भएको थियो।
जिल्ला प्रशासन कार्यालय रौतहटले अति आवश्यक समान बाहेक सम्पूर्ण कार्यालय बन्द रहने सुचना भएको थियो।
दैनिक उपभोगमा एक ग्यास अति आवश्यक हो।उपभोक्ताले एक ग्यास लिए बापत एक मास्क दिने जगदम्बा ग्यासका कुशवाहा सप्लायर्सको अधिकृत बिक्रेताका प्रोप्राटर प्रमोद कुशवाहाले बताए।

कोरोना भाइरसबाट वचन तथा रोक थाम गर्न ग्यास लिने आउनेलाई एउटा मास्क दिने छु कुशवाहाले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here