काठमाडौं, १ भदौ । नेपालमा कोरोना भाइरसका आज ५ सय ८१ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या १७ हजार २ सय ४१ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म १७ हजार ४ सय ९५ जना संक्रमणमुक्त भएका छन् । आज १६० जना संक्रमणमुक्त भएको डा. गौतमले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here