अबदुल समत
रौतहट ,१९ आश्विन । संघीय संसद, शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गत कोभिड १९ को सम्बन्धमा सरकारले गरेका कामकार्वाहीको अनुगमन गर्न गठित उपसमितिले आज माननीय संयोजक जीवन राम श्रेष्ठ, माननीय डा. सुरेन्द्र यादव, माननीय एकबाल मिया, माननीय नमिता कुमारी चौधरी, माननीय रेखा कुमारी र अनुगमन टोलिको शाखा अधिकृत अमितकुमार यादव लगायतका टोलिले रौतहट जिल्ला अस्पताल र गौर नगरपालिकाको अनुगमन तथा छलफल गरेको छ ।

उक्त अस्पतालको अनुगमन व्यवस्थापन समितिका अध्यक्ष, अस्पतालका मेसु, लगायतका अन्य चिकित्सक र स्वास्थ्यकर्मीहरुको उपस्तिथिमा गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here