रौतहट,३ कार्तिक ।करोना भाईरस कारण विश्व नै तरसित भएको छ । यहाँ कम्युनिष्ट सरकारले आफ्नो देशको नागरिकलाई संरक्षण गर्नु सता मार्न खोजेको देखिन्छ । नेपालि कांग्रेसको युवा नेता नितिश कुमार गुप्ताले सरकारले नागरिकको उपचार खर्च राज्यले धान्न सक्दैन भनु निन्दनीय रहेकोे जनाएको छ।
नेपालि कांग्रेसको रौतहटको युवा नेता नितिश गुप्ताले सोमबार एपी खबर संग कुरा गर्दै कोरोना भाइरस संक्रमित नागरिकले उपचार खर्च आफैँ ब्यहोर्नुपर्ने कम्युनिष्टको गैर जिम्मेवार निर्णय प्रति गुप्ताले आपती जनाएको गरेको हो ।

नेपाली जनताकको हरेक आधारभूत स्वास्थ्य सेवा राज्यबाट निःशुल्क पाउने संविधानको मौलिक हकको व्यवस्था र सर्वोच्च अदालतको हालैको परमादेश समेत विरुद्धको सबै नेपाली जनता आन्दोलन गर्नु पर्छ नेपालि कांग्रेस युवा नेता नितिश गुप्ताले सरकारले यस्ता रबैइयाले जनताको मौलिक हक हन्न गरेको आपरोप लगाए ।

तनावग्रस्त परस्थितिमा यस्तो झन नागरिकलाई सहयोग नगर्नु सरकार बस्ने आयु समाप्त भएको बताउनु भयो । सरकारमा मन्त्री र जनप्रतिनिधिहरु लूट तन्त्रको कार्या बाहेक जनताको हकहितमा कुनै पनि कार्य गर्न सकेको छैन ।

सरकारले आइतबारदेखि लागू हुने गरी कोरोना परीक्षण र उपचार नागरिक आफैंले गर्नुपर्ने निर्णय गरेसँगै त्यस निर्णय अस्पतालहरुले लागूसमेत गरिसकेको प्रति नेता गुप्ताले गम्भीर आपति जनाउदै यस निर्णयलाई तत्काल सच्याउनु पर्ने माग गरेको छ । दुईतिहाईको दम्बमा नेपाल सरकारले गरेको निर्णय नसच्याए अब हामी सम्पूर्ण नागरिक एकता भैई सरकारको विरुद्धमा छिटै सडकमा आएर आन्दोलन गर्न बाध्य गुप्ताले बताउनु भयो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here