अरविन्द कुमार यादव। रौतहट ,१४ पुस । नेपाली काङ्ग्रेस पार्टीको केन्द्रीय निर्णयअनुसार देशभरी नै पुस १३ गते देश व्यापी सरकारले संसद विघटन गरेको विरुद्धमा बिरोध रैली एव बिरोध सभा १६५ निर्वाचन क्षेत्रमा भएको तर रौतहटको क्षेत्र नम्बर २ मा आयोजित सभामा प्रदेश नम्बर २का काङ्ग्रेस उपनेता रासिद अलि उर्फ शेख लालबाबुले मधेशी ,जनजाति ,मुस्लिम ,आदिवासी एवं पीडित समुदाय सहितको जसपा पार्टीको सम्पुर्ण नेताकार्यकर्ताहरु नेपाली काङ्ग्रेस एवं कम्युनिस्ट का नाजायज सन्तान हुन् भने काङ्ग्रेस संसदीय दल उपनेता रासिद अलि उर्फ शेख लालबाबु आफ्नै अडानामा कायम रहेको उनले बताए।
जसलाई मेरो अभिव्यक्ति खराब एवं ठेश पहुचेको हुदा आफ्नो हृदय देखि हटाइ दिन आग्रह नदिकन निर्देशन दिएका हुन ।
मैले वास्तविकतालाई जनता सम्म पुराउन आफ्नो सभाबाट सचेत गराउन यस्तो अभिव्यक्ति दिएको छु भनी आज पत्रकार सम्मेलन गरि सबै हैन कुनै कुनै एवं जसपा नेताकार्यकर्ताहरुलाई व्यक्ती ठेस अर्थात हृदय दुखे पछी सवै बाट हटाउन निर्देशन एवम् ह्विव जारी गरिएको उनले बताए।
काङ्ग्रेस उपनेता रासिद प्रदेश २ सदस्य आलम उर्फ शेख लालबाबुले नेपाली काङ्ग्रेस रौतहट क्षेत्र नम्बर २ काले विरोध सभा आयोजित कार्यक्रममा विशिष्ट अतिथिको आसन बसि जसपा नेपाल का सम्पूर्ण नेताकार्यकर्ता काङ्ग्रेस एवं कम्युनिस्ट संयुक्त नाजायज सन्तान भएको दाबी गरेको भनाइ उनले कायम राखेको भनेका हुन् ।
सो कार्यक्रम २४ घण्टा बितिसक्दा जसपा नेपाल उनको प्रती आक्रोश बनेका थिए ।उनको गल्त अभिव्यक्ति आएलगतै जसपा नेपाल रौतहटको पूर्व उपाध्यक्ष श्याम विहारी यादवले घोर निन्दनीय एवं माफी न मागे अप्रिय घटना घटे सो भागीदार उपनेता स्वम हुने उनले बताएपनी आज मङलबार दिनको ४ :०० पत्रकारसँग भने ज जसको हृदय दुखेको छ वहाँसङ्ग मेरे वहाहरु आफ्नो हृदयबाट हटाइ दिन हुन उनले निर्देशन दिए।
यस्तो अशब्द अभिव्यक्ति दिएको सान्सद प्रती उनको पार्टी र लक्षित गरि दिएको पार्टी मौन रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here