रौतहट ,१४ पुस।प्रदेश २ का आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादबले बहुमतमा रहेका प्रधानमन्त्रीले संसद विघटन गर्न नपाइने उहाले जानकारी दिनुभएको छ ।
अाेलिले सरकार चलाउन नसकेको र मधेसी नेतालाई सरकार चलाउन दिन मन्त्री यादवकाे जिकिर छ ।
बहुमतको सरकार चलाउने व्यक्तिले सरकार चलाउन नसके छोड्नुपर्ने तर संसद विघटन गर्न नपाइने उहाले बताउनुभएको छ ।
मन्त्री यादबले आफूहरु लोकतान्त्रिक मूल्य मान्यताको आधारमा, संघीय लोकतान्त्रिक गणतन्त्रको मान्यताको आधारमा देशका जनताको समृद्धिको मूल एजेन्डा बनाएर सरकार चलाउन तयार रहेको उहाले जानकारी दिनुभयाे ।

संघीयतालाई समाप्त पार्नकै लागि केपी ओलीले संसद विघटन गरेको महिला मन्त्री यादबकाे आरोप छ ।

मन्त्री यादबले जनताले दिएको अधिकारको दुरुपयोग गरेकोले सबै महिलाको सम्मान माथि प्रहार भएको उहाले बताउनुभएको छ ।

मन्त्री उषा यादवले देशकाे महिला राष्ट्रपति बिधादेबि भण्डारी भएपनि महिलालाई अपमान गरेकाे उहाँको जिकिर छ ।

मन्त्री यादबले राष्ट्रपति बिधादेबि भण्डारीले संविधानकाे दुरुपयोग गरेकाे उहाँको भनाइ छ ।

मन्त्री यादबले ओलीले संघीयतालाई अनवान्टेड बेबी भनेको भन्दै अघि भने, ‘मधेशी, जनजाति आदिवासी, थारु, दलित आन्दोलनको बलमा आएको संघीयातलाई समाप्त हुन नदिने उहाँको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here