पाँचथर ,१५ पुस । नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको दाहसंस्कार गरिएको छ । सांकेतिक रुपमा पराल र बाँसको मान्छे बनाई ओलीको फोटो टाँसेर (प्रचण्ड–नेपाल) पक्षको अनेरास्ववियूू पाँचथरले दाहसंस्कार कार्यक्रम सम्पन्न गरेको छ।

संसद विघटन गरेर जनताको मर्म र भावना विपरित पाँचथरको फिदिमस्थित कोशि खोलामा बुधबार दाहसंस्कार गरिएको हे । प्रधानमन्त्री ओलीले चालेको कदम असंवैधानिक भएको भन्दै ‘असंवैधनिक कु’ को विरोधमा दाहसंस्कार भएको अनेरास्ववियू, पाँचथरले जनाएको हो ।

प्रधानमन्त्री ओलीले एकलौटी रुपमा संसद विघटनको निर्णय गरेपछि देशैभर चर्को रुपमा विरोध भइरहेको सर्विददै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here