काठमाडौं,१९ पुस।प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने भएको छ।
पार्टी कार्यालय सानेपमा आइतबार बसेको पार्टी पदाधिकारी बैठकले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमको विरोधमा यस्तो निर्णय गरेको हो।
ओलीको कदमको विरुद्धमा आन्दोलन गर्ने या चुनावमा जाने भन्ने विषयमा सहमति भएसँगै अहिले बैठक सुरु भएको छ ।MATRABHUMINEWS.COM

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here