अरविन्द कुमार यादव
रौतहट ,२२ फाल्गुन। जिल्ला खोप समन्वय समिति रौतहटको अध्यक्ष एवं जिल्ला प्रमुख अधिकारी ईन्द्रदेव यादव अध्यक्षता कोभिड १९ विरुद्धको खोप अभियान सन्चालन सम्बन्धि पत्रकारसँग अन्तरक्रिया कार्यक्रम आज शनिबार सम्पन्न भएको छ।
जनस्वास्थ्य कार्यालय रौतहटको सभा हलमा आयोजित अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै जिल्ला प्रशासन कार्यालय रौतहटको प्रमुख अधिकारीले भने खोप हाम्रै लागि हो बुझ्नुपर्छ उनले सल्लाह दिएका थिए।

निर्धक्क भई कोभिड १९ कोरोना भ्याक्सिन खोप सबै सर्वसाधारण समेतले प्रयोग गर्न सो कार्यक्रम मार्फत आग्रह गरेका उनले भने।
कोभिड -१ ९ रोग विरुद्धको खोप अभियान -२०७७ / ७८ र कोभिड -१ ९ रोग , अभियान सञ्चालनको औचित्य र प्रक्रिया बारे छलफल गरिएको हो।
अनुमान कोरोना लाग्ने उमेर करिब ६५ भन्दा माथिका व्यक्तिहरुलाई मधुमेह ,ब्लडप्रेसर आदि जस्ता रोग पहिला देखि नै रहेको होला तर खोप लगाएकैले कुनै साइड इफेक्त भएको होला होईन।
लक्ष्य V६५ वर्ष भन्दा माथि ५०४३७ भ्याक्सिन प्राप्त ३३०० भायल ( ३३००० डोज ) २पटक लिनुपर्ने हुन्छ।
कोभिड -१ ९ खोप अभियान संचालन २ चरणमा हुने भएको हो।
प्रथम चरण मिति २०७७।११।२३ गते देखि २६ गते सम्म बौधीमाई , फतुवा विजयपुर , मौलापुर , कटहरीया , गुजरा , चन्द्रपुर , गरुडा , वृन्दावन , गढीमाई नगरपालिकाको ५० वट्टै स्वास्थ्य चौकीमा खोप लगाउने शिविर चलिने भएको हो।

कोभिड , -१ ९ खोप अभियान संचालन २ चरणमा दोस्रो चरण मिति २०७७।११।२८ गते देखि २०७७।१२।०२ गते सम्म परोहा , राजपुर , ईशनाथ , यमुनामाई , दुर्गा भगवती , राजदेवी , गौर , देवाही गोनाही , माधवनारायण पालिकाको ४८ स्वास्थ्य चौकीमा खोप शिविर सन्चालन रहने हो।
प्रथम चरणको पालिका स्तरीय भ्याक्सिनेटरको तालिम : २०७७।१०/२१ गते सबै पालिकामा ४ , पालिका खोप समन्वय समितिको बैठक । २०७७।११।२१ ग
. प्रथम चरणको Volunteers ( स्वयमसेवहरुको ) तालिम V२०७७।११।२२ ६. बडा खोप समन्वय समितिको बैठक २०७७।११।२२ ७. जिल्लाबाट पालिका सम्म खोप तथा खोप जन्य साम्रागी वितरण २०७७।११।२२ गते ८. प्रथम चरणको सबै स्वास्थ्य संस्थामा खोप केन्द्र संचालन गर्ने V२०७७।१११२३ देखि २६ गते सम्म ९ . सुपरभिजन / अनुगमन » पालिका स्वास्थ्य शाखा प्रमुख १ जना > स्वास्थ्य संस्था प्रमुख १ जना जिल्लाबाट आवश्यकता अनुसार ३ दिन २ दिन।
१०. जिल्ला खोप समन्वय समितिको बैठक V२०७७।११।२१ गते ११. पत्रकारहरुको अन्तरक्रिया कार्यक्रम २०७७।११।२२ गते १२. २०७७।१०।१४ गते देखि २४ गते सम्म प्रथम चरणमा खोप संचालन भएको प्रगति लक्ष्य ३६० ९ प्रगति २५३६ ७० % १३. २०७७।११।२ देखि १० गते सम्म संचालन भएको प्रगति लक्ष्य ३३०० प्रगति २७२१ ८२ % १४. भ्याक्सिन प्राप्त ५८८ भ्याक्सिन खर्च . वाँकी ५१।

खोप पश्चात हुन सक्ने अवान्छित घटना सम्बन्धी Team रहेको चन्द्रपुर अस्पतालले हेर्नुपर्ने – गुजरा न.पा. , वृन्दावन न.पा. डा . मो . जहुर राईन ( ९ ८२६२१६ ९ ०१ ) • मौलापुरले हेर्नुपर्ने – फतुवा विजयपुर न.पा डा . अभिमन्यु रौनियार ( ९ ८४५४५२ ९ ७६ ) बौधीमाई न.पा. डा . अमरेस यादव ( ९ ८४५२५४८७५ ) कटहरीया डा . सन्तोष यादव ( ९ ८६१८८६ ९ ३४ ) • गढीमाईले हेर्नुपर्ने गरुडा डा . नितुरानी स्वर्नकार ( जिल्लाको प्रवक्ता अनिल कुमार कर्ण ( को , चे.नि. ) ९ ८४५०२२१४१ कुनै प्रकारको सल्लाह लिनुपर्ने मा सो नम्बर सम्पर्क गर्न सक्नु हुन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here