काठमाडौं,१०बैशाख ।स्थानीय चुनाव हुने पहिलो पटक नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपि ओलि शार्माले बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले फागुनभित्रै स्थानीय तहको चुनाव हुने बताएका छन् ।
बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकमा प्रधानमन्त्री ओलीले स्थानीय तहको चुनावी तयारीमा लाग्न निर्देशन दिएका हुन् ।

फागुनभित्रै स्थानीय तहको चुनाव हुन्छ, सबै कमिटीहरु आजैदेखि लाग्नुहोला, प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै एक नेताले भने । स्थानीय चुनावबारे प्रधानमन्त्री ओली पहिलो पटक बोलेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here