बालविवाह र लैंगिक हिंसा निवारणमा प्रहरीको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम कृष्णनगरमा सम्पन्न

पछिल्लाे समाचार

प्रादेशिक अस्पताल गौरमा सुधारको निमित्त आवाज उठाउन खोज्दा अध्यक्ष हास्मी र मेसु ठाकुरले यादव माथि दुर्ववहार

अरविन्द कुमार यादव रौतहट ,२७ माघ ।प्रादेशिक अस्पताल गौर रौतहटको सुधारका लागि पटक-पटक सुमक्ष ढंगले आवाज उठाउदै आएको सम्पूर्ण जिल्लाबासीलाई अवगत नै रहेको छ । हाम्रो...

फलफूल वितरण तथा अन्तर्क्रिया कार्यक्रम गरि मनाइयो प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवस 

अरविन्द कुमार यादव रौतहट,२२ माघ। प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवस फलफूल वितरण तथा अन्तर्क्रिया कार्यक्रम गरी मनाइएको छ। प्रेस चौतारी रौतहट शाखाको अध्यक्ष उत्तम...

गढिमाई नगरपालिकाको दशौं हिउँदे नगर अधिवेशन सम्पन्न

ओम प्रकाश यादव रौतहट,२१ माघ। रौतहटको गढिमाई नगरपालिकाको आइतवार हिउँदे अधिवेशन सम्पन्न भएको छ । नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमबीच गढिमाई नगरपालिकाले आफना नगर सभाको दशौं...

यदि अवसरवादी लाई PM सचिवालयबाट न हटाए जनयुद्दका सहिद परिवारहरुले देश व्यापी आन्दोलन गर्ने भए

रौतहट ,२० माघ।यदि अवसरवादी लाई PM सचिवालयबाट न हटाए जनयुद्दका सहिद परिवारहरुले देश व्यापी आन्दोलन गर्ने बाध्य बनेको छ। सहिद परिवार उमा देवी काे अध्यक्षतामा...

केहि व्यक्तिले भ्रामक खबर सम्प्रेशन गरी कार्यालयलाई बदनाम गर्ने काम गर्यो: कार्यालय प्रमुख दास

मेवालाल यादव रौतहट,१९ माघ।यातायात व्यवस्था सेवा कार्यालय गौर रौतहटका प्रमुख अरविन्द दासले आफना कार्यालयका बारेमा केहि सञ्चारमाध्यममा आएको भ्रामक खबरप्रति आफना गम्भीर ध्यानाकर्षण भएको बताएका...

१६ बैशाख, कपिलवस्तु

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा रहेको कृष्णनगर हेल्थ पोष्टको सभाहलमा युनिसेफ नेपालको सहयोग तथा कृष्णनगर नगरपालिकाको आयोजनामा बालविवाह र लैंगिक हिंसा निवारणका लागी प्रहरीको समुदायमा पहुच बृद्धिका उपायहरू सम्बंधि क्षमता अभिवृद्धि एक दिने कार्यक्रम सम्पन्न भएको कार्रक्रममा प्रहरीहरू लाई बाल अधिकार, बाल अधिकारका चार समुह, बाल अधिकार सम्बंधि महासन्धिका सिद्धांत हरू, बाल बालिकाको सर्वोत्तम हित, दिर्घ जीवन र विकास, बाल बालिकाको विचार र भावनाको कदर, समानताको हक, शोषण बिरूद्धको हक, स्थानीय सरकार संचालन ऐनमा बालअधिकार, लैंगिक हिंसाको परिचय, कारण, निराकरणका उपाय लगायत सहभागी हरूले राखेका जिज्ञासा हरूलाई सिद्धार्थ सामाजिक विकास केन्दरका आर. टी. खान तथा युनिसेफ नेपालका प्रतिनिधि माधव बरालले सहजीकरण गरेका थिए lकार्यक्रममा बीस जना प्रहरीहरूको सहभागिता रहेको थियो l कार्यक्रम संचालन तथा अन्य व्यवस्थापनको भूमिका कृष्णनगर नगरपालिका महिला तथा बाल बालिका शाखा प्रमुख थुमा देवी उपाध्याय रहेकी थिइन् l

Advertisement

लोकप्रिय