सर्लाहीको धनकौल गाउँपालिकाको अध्यक्षमा रामआश्रय साह १२८९ मत अन्तरले विजयी

पछिल्लाे समाचार

प्रादेशिक अस्पताल गौरमा सुधारको निमित्त आवाज उठाउन खोज्दा अध्यक्ष हास्मी र मेसु ठाकुरले यादव माथि दुर्ववहार

अरविन्द कुमार यादव रौतहट ,२७ माघ ।प्रादेशिक अस्पताल गौर रौतहटको सुधारका लागि पटक-पटक सुमक्ष ढंगले आवाज उठाउदै आएको सम्पूर्ण जिल्लाबासीलाई अवगत नै रहेको छ । हाम्रो...

फलफूल वितरण तथा अन्तर्क्रिया कार्यक्रम गरि मनाइयो प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवस 

अरविन्द कुमार यादव रौतहट,२२ माघ। प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवस फलफूल वितरण तथा अन्तर्क्रिया कार्यक्रम गरी मनाइएको छ। प्रेस चौतारी रौतहट शाखाको अध्यक्ष उत्तम...

गढिमाई नगरपालिकाको दशौं हिउँदे नगर अधिवेशन सम्पन्न

ओम प्रकाश यादव रौतहट,२१ माघ। रौतहटको गढिमाई नगरपालिकाको आइतवार हिउँदे अधिवेशन सम्पन्न भएको छ । नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमबीच गढिमाई नगरपालिकाले आफना नगर सभाको दशौं...

यदि अवसरवादी लाई PM सचिवालयबाट न हटाए जनयुद्दका सहिद परिवारहरुले देश व्यापी आन्दोलन गर्ने भए

रौतहट ,२० माघ।यदि अवसरवादी लाई PM सचिवालयबाट न हटाए जनयुद्दका सहिद परिवारहरुले देश व्यापी आन्दोलन गर्ने बाध्य बनेको छ। सहिद परिवार उमा देवी काे अध्यक्षतामा...

केहि व्यक्तिले भ्रामक खबर सम्प्रेशन गरी कार्यालयलाई बदनाम गर्ने काम गर्यो: कार्यालय प्रमुख दास

मेवालाल यादव रौतहट,१९ माघ।यातायात व्यवस्था सेवा कार्यालय गौर रौतहटका प्रमुख अरविन्द दासले आफना कार्यालयका बारेमा केहि सञ्चारमाध्यममा आएको भ्रामक खबरप्रति आफना गम्भीर ध्यानाकर्षण भएको बताएका...

राधेश्याम कुशवाहा, ०२ जेठ ।।सर्लाहीको धनकौल गाउँपालिकामा नेपाली कांग्रेसले बाजि मारेको छ । धनकौल गाउँपालिकामा अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार रामाअश्रय साह र उपाध्यक्षमा अकली सहनी विजयी भएका हुन ।

गाउँपालिका अध्यक्ष साह आफनो निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका फकिरा महतोलाई १२७९ मत अन्तर र उपाअध्यक्षमा अकली सहनी आफनो निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रकै उम्मेदवार निलम कुमारी देवीलाई १०९९ मतको भारी अन्तरले पछि पार्दै विजयी भएका हुन ।

गाउँपालिका अध्यक्षमा निर्वाचित साहले ४४७७ मत प्राप्त गरेका छन, भने उपाध्यक्षमा निर्वाचित सहनीले ४५०४ मत प्राप्त गरेकी छिन।

गाउँपालिका अध्यक्ष साहकोे निकटतम् प्रतिद्वन्द्वी माओवादीका उम्मेदवार फकिरा महतोले ३३७८ मत प्राप्त गरेका थिए भने उपाध्यक्ष सहनीका निकटतम् प्रतिद्वन्द्वी माओवादीका उम्मेदवार निलमकुमारी देवी सहनीले ३२२५ मत प्राप्त गरेकी थिईन ।

तेस्रो स्थान हासिल गरेका उम्मेदवार एमालेका अजय कुमार सिंहले भने १६०७ मत प्राप्त गरेको थियो भने उपाध्यक्षमा रमिता कुमारी यादवले १६०३ मत प्राप्त गरेकी थिईन।

लोसपाका विरेन्द्र प्रसाद साह १०६ र लोसपकै उपाध्यक्षमा रमपती देवी महतो १९७, जनमत पार्टीका मुरलीधर झा ६० र जनमतकै उपाअध्यक्षमा पुनम कुमारी देवी ६७, जसपाका रुप किशोर यादव ६५ र बहुजन एकता पार्टी, नेपाल का उपाध्यक्षमा अनतिया देवी यादव ७६ मत प्राप्त गरेका हुन ।

धनकौल गाउँपालिका वार्ड न. १ मा नेपाली कांग्रेसका वडाअध्यक्ष गौरी शंकर महतो, वार्ड न.२ मा नेपाली कांग्रेसकै रामबहादुर सहनी, वार्ड न.३ मा एमालेका अशोक यादव, वार्ड न. ४ मा नेपाली कांग्रेसका नरेन्द्र राय यादव, वार्ड न.५ मा माओवादी केन्द्र का उदय महतो, वार्ड न.६ मा माओवादी केन्द्रका श्यामबाबु साह र वार्ड न.७ मा नेपाली कांग्रेसकै रामलखन राय विजयी भएका हुन ।

धनकौल गाउँपालिका जम्मा ७ वार्डमा कुल मतदाता संख्या १३७३० रहेका छन, भने कुल १०४२६ खसेका रहेका छन ।

सर्लाहीमा २० पालिका रहेको छन । जसमध्ये ११ वटा नगरपालिका र ९ वटा गाउँपालिका रहेको छन । २० वटै पालिकामा मध्ये सबैभन्दा अगाडी धनकौल गाउँपालिकामा नतिजा सार्वजनिक भएको हो ।

२० वटा स्थानीय तहमा प्रमुख र उपप्रमुख तथा २०० वडाध्यक्ष एवं ८०० जना वडा सदस्य गरी एकहजार ४० जना जनप्रतिनिधि चुनिने छन् । जिल्लामा चारलाख ७४ हजार ४३९ मतदाता रहेका छन् ।

लोकप्रिय