मेरो जीत निश्चित छ : मिश्र

पछिल्लाे समाचार

प्रादेशिक अस्पताल गौरमा सुधारको निमित्त आवाज उठाउन खोज्दा अध्यक्ष हास्मी र मेसु ठाकुरले यादव माथि दुर्ववहार

अरविन्द कुमार यादव रौतहट ,२७ माघ ।प्रादेशिक अस्पताल गौर रौतहटको सुधारका लागि पटक-पटक सुमक्ष ढंगले आवाज उठाउदै आएको सम्पूर्ण जिल्लाबासीलाई अवगत नै रहेको छ । हाम्रो...

फलफूल वितरण तथा अन्तर्क्रिया कार्यक्रम गरि मनाइयो प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवस 

अरविन्द कुमार यादव रौतहट,२२ माघ। प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवस फलफूल वितरण तथा अन्तर्क्रिया कार्यक्रम गरी मनाइएको छ। प्रेस चौतारी रौतहट शाखाको अध्यक्ष उत्तम...

गढिमाई नगरपालिकाको दशौं हिउँदे नगर अधिवेशन सम्पन्न

ओम प्रकाश यादव रौतहट,२१ माघ। रौतहटको गढिमाई नगरपालिकाको आइतवार हिउँदे अधिवेशन सम्पन्न भएको छ । नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमबीच गढिमाई नगरपालिकाले आफना नगर सभाको दशौं...

यदि अवसरवादी लाई PM सचिवालयबाट न हटाए जनयुद्दका सहिद परिवारहरुले देश व्यापी आन्दोलन गर्ने भए

रौतहट ,२० माघ।यदि अवसरवादी लाई PM सचिवालयबाट न हटाए जनयुद्दका सहिद परिवारहरुले देश व्यापी आन्दोलन गर्ने बाध्य बनेको छ। सहिद परिवार उमा देवी काे अध्यक्षतामा...

केहि व्यक्तिले भ्रामक खबर सम्प्रेशन गरी कार्यालयलाई बदनाम गर्ने काम गर्यो: कार्यालय प्रमुख दास

मेवालाल यादव रौतहट,१९ माघ।यातायात व्यवस्था सेवा कार्यालय गौर रौतहटका प्रमुख अरविन्द दासले आफना कार्यालयका बारेमा केहि सञ्चारमाध्यममा आएको भ्रामक खबरप्रति आफना गम्भीर ध्यानाकर्षण भएको बताएका...

कमलेश चन्द्र गुप्ता, असोज ३

कपिलवस्तु क्षेत्र न ३ मा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार ईश्वर दयाल मिश्रले आफ्नो जित सुनिश्चित भैसकेको दाबी गरेका छन् । मंसिर ४ मा हुने आसन्न निर्वाचनलाई लक्षित गर्दै जनता प्रगतिशील पार्टीले निर्वाचन प्रचार प्रसार समितीको कार्यालयको निर्वाचन प्रचार प्रसार समितीको कार्यालय उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता मिश्रले आफ्नो विजय सुनिश्चित भैसकेको बताएका हुन् । उनले भने, ‘यहाँ मेरो विजयी सुनिश्चित भैसकेको छ,यस क्षेत्रको लागि मैले जति कसैले पनि काम गरेकै छैन । म गत निर्वाचन म चुनाव हारे पनि यस क्षेत्रका लागि करोड़ो रुपिया को योजना लएको हो। त्यही भएर यस पटक जनताले “हाम्रोलाई होइन राम्रोलाई” वोट दिन्छ । यस क्षेत्रमा जनताको समस्यामा पनि कुनै परिवर्तन नभएको र नागरिकले दुख पिडा सहदै आएकोले अब परिवर्तन खोजे को उनले बताए । त्यही भएर यस निर्वाचनमा कसैको प्रलोभन र अपूवादमा नगई वोट गर्नु होला ।नेता मिश्रले कृषि ,स्वास्थ्य र शिक्षामा पनि बढ़ी जोड़ दिए lपूर्ब भौतिक तथा निर्माण राज्यमन्त्री बनेका मिश्र जनता प्रगतिशील पार्टी नेपालका राष्ट्रीय महासचिव समेत हुन ।

लोकप्रिय