नगरपाले शिक्षा ,स्वास्थ निर्माण कार्यमा कडा अनुगमन गर्ने,न.पा.प्रमुख ,र प्रमुख प्रशासकीय अधिकृत काे भनमई

पछिल्लाे समाचार

प्रादेशिक अस्पताल गौरमा सुधारको निमित्त आवाज उठाउन खोज्दा अध्यक्ष हास्मी र मेसु ठाकुरले यादव माथि दुर्ववहार

अरविन्द कुमार यादव रौतहट ,२७ माघ ।प्रादेशिक अस्पताल गौर रौतहटको सुधारका लागि पटक-पटक सुमक्ष ढंगले आवाज उठाउदै आएको सम्पूर्ण जिल्लाबासीलाई अवगत नै रहेको छ । हाम्रो...

फलफूल वितरण तथा अन्तर्क्रिया कार्यक्रम गरि मनाइयो प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवस 

अरविन्द कुमार यादव रौतहट,२२ माघ। प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवस फलफूल वितरण तथा अन्तर्क्रिया कार्यक्रम गरी मनाइएको छ। प्रेस चौतारी रौतहट शाखाको अध्यक्ष उत्तम...

गढिमाई नगरपालिकाको दशौं हिउँदे नगर अधिवेशन सम्पन्न

ओम प्रकाश यादव रौतहट,२१ माघ। रौतहटको गढिमाई नगरपालिकाको आइतवार हिउँदे अधिवेशन सम्पन्न भएको छ । नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमबीच गढिमाई नगरपालिकाले आफना नगर सभाको दशौं...

यदि अवसरवादी लाई PM सचिवालयबाट न हटाए जनयुद्दका सहिद परिवारहरुले देश व्यापी आन्दोलन गर्ने भए

रौतहट ,२० माघ।यदि अवसरवादी लाई PM सचिवालयबाट न हटाए जनयुद्दका सहिद परिवारहरुले देश व्यापी आन्दोलन गर्ने बाध्य बनेको छ। सहिद परिवार उमा देवी काे अध्यक्षतामा...

केहि व्यक्तिले भ्रामक खबर सम्प्रेशन गरी कार्यालयलाई बदनाम गर्ने काम गर्यो: कार्यालय प्रमुख दास

मेवालाल यादव रौतहट,१९ माघ।यातायात व्यवस्था सेवा कार्यालय गौर रौतहटका प्रमुख अरविन्द दासले आफना कार्यालयका बारेमा केहि सञ्चारमाध्यममा आएको भ्रामक खबरप्रति आफना गम्भीर ध्यानाकर्षण भएको बताएका...

राजेश कुशवाहा
सर्लाही २०७९,८१३ मंसिर गाेडैता नगरपालिका भित्रका शैक्षिक संस्था, स्वास्थ्य संस्था तथा निर्माण कार्यलाई कडाइका साथ अनुगमन सहित सुधार गर्नका लागि न.पा .काे नगर प्रमुख देवेन्द्र यादव सहित कार्यकारी अधिकृतले कडाइसाथ अनुगमन गर्न थालिएको छ। नपामा मा विगत धेरै दिनदेखि शिक्षा, स्वास्थ्य ,निर्माण कामहरू गुणस्तर खस्किएको गुनासो पटकपटक अाउन थालेपछि सबै वडाका जनप्रतिनिधिहरूका सहयोगमा अनुगमन कडाइका गरिने बताएका छन् ।

Exif_JPEG_420
ढExif_JPEG_420

नपा भित्र रहेको सम्पूर्ण शैक्षिक संस्था, स्वास्थ संस्था ,निर्माण कार्यहरूको अनुगमन गरिएको छ। न.पा वडा न.५ मा रहेको श्री जनता माध्यमिक विधालय रामवनमा बन्न लागेकाे भवनको गुणस्तर चेकजाँच सहित सबैले अनुगमन गरि राम्रो कार्य गर्नु पर्छ। शैक्षिक स्तर बृद्धि गर्न अनुगमनलाई तिब्र रुपमा अगाडी बढाएर समस्या समाधान गरि छड्ने अनुगमन पछि विधालयकाे विशेष शिक्षाको गुणस्तर बडाउन कुनै कसर नछाेडने न.पम.कार्यकारी अधिकृत रामेश्वर यादवले बताउनुभएको छ ।
शिक्षामा विशेष अनुगमन
न.पा. का भित्र शिक्षामा गुणस्तर कायम गर्न सोही अनुरुप कार्यक्रम अगाडी बढाउदै जाने ले बताउनुभएको हो । न.पा..काे शिक्षा समितिमा विभिन्न उजुरी, गुनासा तथा आवश्यकतालाई मध्यनगर गरी अनुगमन गरिएको हो । अनुगमन पछि न.पा..भित्र रहेको विधालयहरुमा प्रधानाध्यापकहरु विधालयमा उपस्थिती नहुने , पठनपाठनलाई बेवास्था गरि अन्य धन्दाहरु संचालन गर्ने गरेको पाईएको छ । अन्य गतिविधीमा कृयाशिल रहने गरेको खुलासा गरेका छन् । उनिहरुले नाउ नभन्ने सर्तमाा यस्तो खुलासा गरेका छन । विधालय प्र.अ.ले३ बजे नै विधालय सधैं बन्द रहने गरेको थियो तर अहिले अनुगमन पछि नपाकाे .काे ६० प्रतिशत शिक्षामा सुधार भईरहेकाे बताए । शिक्षा शाखा द्धारा प्रदान गरिएका निर्देशन नमान्ने शिक्षकलाई न.पा.काे विधालयहरूमा नै दरबन्दी मिलाउन गरि सरूवा समेत गरिने न.पम.मेयर देवेन्द्र कुमार यादवले बताए । बिगतको तुलनामा सुधार भएपनि बिधी र प्रकृया अनुरुप अघि बढ्नुपर्ने देखिएको छ ।

नगरपालिकाको नगर शिक्षा समितिको पहलमा गरिएको अनुगमनका क्रममा यस्तो लापरवाही गरेको पाईएको हो । आगामी दिनमा शिक्षको गुणस्तर सुधार गर्न अनुगमनलाई निरन्तरता दिने लगायत देखिएका कमि कमजोरी हटाउन प्रधानाध्यापक र विधालय व्यवस्थापन समिति अध्यक्षहरु संग छलफल गर्दै समस्या समाधा हुन्छ।

Advertisement

लोकप्रिय