नेपाल राष्ट्रिय आधारभुत बिद्यालय बजनिको अभिभावक भेला सम्पन्न

पछिल्लाे समाचार

प्रादेशिक अस्पताल गौरमा सुधारको निमित्त आवाज उठाउन खोज्दा अध्यक्ष हास्मी र मेसु ठाकुरले यादव माथि दुर्ववहार

अरविन्द कुमार यादव रौतहट ,२७ माघ ।प्रादेशिक अस्पताल गौर रौतहटको सुधारका लागि पटक-पटक सुमक्ष ढंगले आवाज उठाउदै आएको सम्पूर्ण जिल्लाबासीलाई अवगत नै रहेको छ । हाम्रो...

फलफूल वितरण तथा अन्तर्क्रिया कार्यक्रम गरि मनाइयो प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवस 

अरविन्द कुमार यादव रौतहट,२२ माघ। प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवस फलफूल वितरण तथा अन्तर्क्रिया कार्यक्रम गरी मनाइएको छ। प्रेस चौतारी रौतहट शाखाको अध्यक्ष उत्तम...

गढिमाई नगरपालिकाको दशौं हिउँदे नगर अधिवेशन सम्पन्न

ओम प्रकाश यादव रौतहट,२१ माघ। रौतहटको गढिमाई नगरपालिकाको आइतवार हिउँदे अधिवेशन सम्पन्न भएको छ । नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमबीच गढिमाई नगरपालिकाले आफना नगर सभाको दशौं...

यदि अवसरवादी लाई PM सचिवालयबाट न हटाए जनयुद्दका सहिद परिवारहरुले देश व्यापी आन्दोलन गर्ने भए

रौतहट ,२० माघ।यदि अवसरवादी लाई PM सचिवालयबाट न हटाए जनयुद्दका सहिद परिवारहरुले देश व्यापी आन्दोलन गर्ने बाध्य बनेको छ। सहिद परिवार उमा देवी काे अध्यक्षतामा...

केहि व्यक्तिले भ्रामक खबर सम्प्रेशन गरी कार्यालयलाई बदनाम गर्ने काम गर्यो: कार्यालय प्रमुख दास

मेवालाल यादव रौतहट,१९ माघ।यातायात व्यवस्था सेवा कार्यालय गौर रौतहटका प्रमुख अरविन्द दासले आफना कार्यालयका बारेमा केहि सञ्चारमाध्यममा आएको भ्रामक खबरप्रति आफना गम्भीर ध्यानाकर्षण भएको बताएका...

२० चैत,सिमरा : बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका वडा न.३ मा रहेको श्री नेपाल राष्ट्रिय आधारभुत बिधालय बजनिको अभिभावक भेला आईतबार बिद्यालयको प्राङ्गनमा सम्पन्न भएको छ ।वडा न ३ को वडा अध्यक्ष श्री ताराबहादुर कार्की क्षेत्रीको प्रमुख आतिथ्यमा अभिभावक भेला सप्पन्न भएको हो ।

अभिभावक भेलालाई सम्बोधन गर्दै वडा अध्यक्ष ताराबहादुर कार्कीले शिशु कक्षा देखि कक्षा ८ सम्म अध्ययन गर्ने बिद्यार्थीलाई बार्शिक रुपमा रु १५०० वडा न.३ काे तर्फबाट छात्रवृत्ति उपलब्ध गराउने ,स साना बिद्यार्थीको लागि यातायातको साधनको ब्यवस्था गर्ने ,बिज्ञान र गणित विषयको शिक्षकको ब्यवस्था- गर्ने ,शिक्षकलाई तालिमको ब्यवस्था गर्ने ,शिक्षकलाइ भ्रमणको ब्यवस्था गर्ने, बिहान र बेलुका बिद्यार्थीलाई नि:शुल्क शिशु कक्षा देखि कक्षा आठ सम्म कोचिङ्ग कक्षा संचालन गर्ने ,अङ्ग्रेजी माध्यमबाट पठन पाठन गराउने ,अङ्ग्रेजी माध्यमका पुस्तक निशुल्क रुपमा वडा कार्यालयले उपलब्धता गराउने बताउनु भएको छ ।

त्यस्तै उहाँले बिज्ञान प्रयोगशाला निर्माण गरि बिज्ञान सामाग्री खरिद गर्ने, पुस्तकालयको ब्यवस्थापन गर्ने प्रत्येक कक्षाका बिद्यार्थीका अभिभावकसङ्ग कृमश वा समय समयमा अन्तरक्रिया गर्ने साथै सरकारी कर्मचारी र शिक्षकका बच्चालाई सामुदायिक बिधालयमा अध्यापन गराउनु पर्ने अध्यापन नगराउनेका अभिभावकलाई वडाबाट पाउने सेवा सुबिधाबाट बन्चित गराने लगायतका विषयमा ३ न.वडाका वडा अध्यक्ष श्री ताराबहादुर- कार्किले घोषणा गर्नुभएको छ ।

उक्त अभिभावक भेलामा विभिन्न संघ सस्थाका ब्याक्तित्वहरुले गुणस्तर शिक्षाको वियषमा प्रकाश पार्नु भएको थियो । कार्यक्रम बिधालयका प्र.अ ले संचालन गर्नुभएको थियो र भेलाको सभापतित्व बिधालय ब्यवस्थापन समितीका अध्यक्ष श्री मदन तिमल्सिनाले गर्नुभएको थियो।

लोकप्रिय