पत्रकार महासंघ रौतहट शाखा अध्यक्ष प्रेम चन्द्र झा निलम्बनको स्थितिमा

पछिल्लाे समाचार

प्रादेशिक अस्पताल गौरमा सुधारको निमित्त आवाज उठाउन खोज्दा अध्यक्ष हास्मी र मेसु ठाकुरले यादव माथि दुर्ववहार

अरविन्द कुमार यादव रौतहट ,२७ माघ ।प्रादेशिक अस्पताल गौर रौतहटको सुधारका लागि पटक-पटक सुमक्ष ढंगले आवाज उठाउदै आएको सम्पूर्ण जिल्लाबासीलाई अवगत नै रहेको छ । हाम्रो...

फलफूल वितरण तथा अन्तर्क्रिया कार्यक्रम गरि मनाइयो प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवस 

अरविन्द कुमार यादव रौतहट,२२ माघ। प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवस फलफूल वितरण तथा अन्तर्क्रिया कार्यक्रम गरी मनाइएको छ। प्रेस चौतारी रौतहट शाखाको अध्यक्ष उत्तम...

गढिमाई नगरपालिकाको दशौं हिउँदे नगर अधिवेशन सम्पन्न

ओम प्रकाश यादव रौतहट,२१ माघ। रौतहटको गढिमाई नगरपालिकाको आइतवार हिउँदे अधिवेशन सम्पन्न भएको छ । नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमबीच गढिमाई नगरपालिकाले आफना नगर सभाको दशौं...

यदि अवसरवादी लाई PM सचिवालयबाट न हटाए जनयुद्दका सहिद परिवारहरुले देश व्यापी आन्दोलन गर्ने भए

रौतहट ,२० माघ।यदि अवसरवादी लाई PM सचिवालयबाट न हटाए जनयुद्दका सहिद परिवारहरुले देश व्यापी आन्दोलन गर्ने बाध्य बनेको छ। सहिद परिवार उमा देवी काे अध्यक्षतामा...

केहि व्यक्तिले भ्रामक खबर सम्प्रेशन गरी कार्यालयलाई बदनाम गर्ने काम गर्यो: कार्यालय प्रमुख दास

मेवालाल यादव रौतहट,१९ माघ।यातायात व्यवस्था सेवा कार्यालय गौर रौतहटका प्रमुख अरविन्द दासले आफना कार्यालयका बारेमा केहि सञ्चारमाध्यममा आएको भ्रामक खबरप्रति आफना गम्भीर ध्यानाकर्षण भएको बताएका...

रौतहट, २९ असोज । छिमेकी महिला माथि साँघातिक आक्रमण गर्ने नेपाल पत्रकार महासंघ रौतहट शाखा अध्यक्ष प्रेमचन्द्र झा र उनका छोरा माथि जिल्ला प्रहरी कार्यालय रौतहटमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएका छन् ।
गौर नगरपालिका वडा नम्वर ३ बस्ने मनोज बर्माको ४५ बर्षिया श्रीमती सुनिता श्रीवास्तव माथि छिमेकी शाखा अध्यक्ष प्रेमचन्द्र झा र निजका छोरा अभिनाश झाले साँघातिक आक्रमण गरेर नाकमा काटिदिएपछि बुवाछोरा माथि पिडित पक्षले आज सोमवार ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएका हुन् ।
आईतवार विहान १० बजेको समयमा सामान्य कुरालाई लिएर बादविवाद हुँदा अभिनाश झाले सुनिता माथि धारिलो हतियार प्रहार गर्दा नाकमा गम्भीर चोट लाग्दा महिलाको प्रादेशिक अस्पताल गौरमा सामान्य उपचार पछि थप उपचार विरगंज स्थित न्यूरोमा भईरहेको छ । निज महिलाको अवस्था खतरायुक्त रहेको बताइएको छ ।
पिडिता महिला श्रीवास्ताव नेकपा एमालेको प्रदेश समितिको सदस्य पदमा निर्वाचित भएर शनिवार मात्रै घर फर्किएका थिए । आरोपित अध्यक्ष प्रेमचन्द्र झा नेपाल पत्रकार महासंघ रौतहट शाखाको अध्यक्ष रहेका छन् । घटना लगतै अभिनासलाई प्रहरीले नियन्त्रणमा लिइसकेको भएपनि प्रेमचन्द्र अझ प्रहरी नियन्त्रण बाहिर रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
रौतहट प्रहरीका एसपी महेन्द्रकुमार श्रेष्ठले बुवाछोरा माथि ज्यान मार्ने मुद्दा दर्ता गरेर आवश्यक अनुसन्धान भईरहेको जानकारी दिए ।

Advertisement

लोकप्रिय