चन्द्रज्योती होस्पिटलमा रेफर गरिएको विरामीलाई नर्मल डिलेभरी गराउन सफल

पछिल्लाे समाचार

प्रादेशिक अस्पताल गौरमा सुधारको निमित्त आवाज उठाउन खोज्दा अध्यक्ष हास्मी र मेसु ठाकुरले यादव माथि दुर्ववहार

अरविन्द कुमार यादव रौतहट ,२७ माघ ।प्रादेशिक अस्पताल गौर रौतहटको सुधारका लागि पटक-पटक सुमक्ष ढंगले आवाज उठाउदै आएको सम्पूर्ण जिल्लाबासीलाई अवगत नै रहेको छ । हाम्रो...

फलफूल वितरण तथा अन्तर्क्रिया कार्यक्रम गरि मनाइयो प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवस 

अरविन्द कुमार यादव रौतहट,२२ माघ। प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवस फलफूल वितरण तथा अन्तर्क्रिया कार्यक्रम गरी मनाइएको छ। प्रेस चौतारी रौतहट शाखाको अध्यक्ष उत्तम...

गढिमाई नगरपालिकाको दशौं हिउँदे नगर अधिवेशन सम्पन्न

ओम प्रकाश यादव रौतहट,२१ माघ। रौतहटको गढिमाई नगरपालिकाको आइतवार हिउँदे अधिवेशन सम्पन्न भएको छ । नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमबीच गढिमाई नगरपालिकाले आफना नगर सभाको दशौं...

यदि अवसरवादी लाई PM सचिवालयबाट न हटाए जनयुद्दका सहिद परिवारहरुले देश व्यापी आन्दोलन गर्ने भए

रौतहट ,२० माघ।यदि अवसरवादी लाई PM सचिवालयबाट न हटाए जनयुद्दका सहिद परिवारहरुले देश व्यापी आन्दोलन गर्ने बाध्य बनेको छ। सहिद परिवार उमा देवी काे अध्यक्षतामा...

केहि व्यक्तिले भ्रामक खबर सम्प्रेशन गरी कार्यालयलाई बदनाम गर्ने काम गर्यो: कार्यालय प्रमुख दास

मेवालाल यादव रौतहट,१९ माघ।यातायात व्यवस्था सेवा कार्यालय गौर रौतहटका प्रमुख अरविन्द दासले आफना कार्यालयका बारेमा केहि सञ्चारमाध्यममा आएको भ्रामक खबरप्रति आफना गम्भीर ध्यानाकर्षण भएको बताएका...

रौतहट ,२९ पुस।घाटिमा साल बेरेको(Cord Around Neck) कारण प्रादेशिक अस्पताल गौरबाट बीरगंजको लागि रेफर गरिएको बिरामीलाई चन्द्रजयोति होस्पिटलले नर्मल डिलेभरी गराउन सफल भएको छ।

९ महिना पुग्न लागेको(Term),दुइ दिन देखि पानी र रगत बगन थालेपछि बिरामीलाई प्रादेशिक अस्पताल गौरमा लगिएको थियो। त्यहाँ राष्ट्रिय एकता दिवसको सार्वजनिक बिदा भएको कारण भिडियोएक्सरे प्राइवेटबाट गराएर ल्याउन लगाए, रिपोर्टमा बच्चाको घाटीमा साल बेरेको देख्ना साथ विरगंजको प्राइवेट होस्पिटलमा लग्न आग्रह गरिएको थियो।
त्यतिबेला बिरामीको एक जना आफन्तले बीरगंज नलगी चन्द्र्जयोति  होस्पितटलमा लैजान  आग्रह गरे र करिब १० बजे राति आईपुग्यो।डा अमरेश यादव को टिम  तुरन्त भिडियो-एक्सरे गर्यौ बच्चाको मुटुको धड़कन भेटयो,टाउको तल गएर पेलभिक बोनमा आडकीरहेको थियो र ठुलो आफत भने घाटिमा साल बेरी रहेको थियो ,  घण्टोको लामो सँघर्ष पछिआज पुनः अली जटिल भए ता पनि   दशौ नरमल डिलेभरी गराउन हामी सफल भएका डा  यादव भने ।

(बिरामीको अनुमतिमा)रौतहटको परोहा नगरपालिका वर्डा नम्बर ९ रामपुरखाप निवासी रामएकवाल प्रसाद पटेलको २४ वर्षीय पत्नी रिंकी देवी पटेललाई पुस २८ गते शनिबारको राती ३४०० ग्राम वजन भएको पुरुष बच्चा जन्म भएको छ।

Advertisement

लोकप्रिय