क्षमता निर्माण र प्रामाणिकरण कार्यशाला कार्यक्रम प्रादेशिक अस्पताल गौरमा सम्पन्न

पछिल्लाे समाचार

प्रादेशिक अस्पताल गौरमा सुधारको निमित्त आवाज उठाउन खोज्दा अध्यक्ष हास्मी र मेसु ठाकुरले यादव माथि दुर्ववहार

अरविन्द कुमार यादव रौतहट ,२७ माघ ।प्रादेशिक अस्पताल गौर रौतहटको सुधारका लागि पटक-पटक सुमक्ष ढंगले आवाज उठाउदै आएको सम्पूर्ण जिल्लाबासीलाई अवगत नै रहेको छ । हाम्रो...

फलफूल वितरण तथा अन्तर्क्रिया कार्यक्रम गरि मनाइयो प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवस 

अरविन्द कुमार यादव रौतहट,२२ माघ। प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवस फलफूल वितरण तथा अन्तर्क्रिया कार्यक्रम गरी मनाइएको छ। प्रेस चौतारी रौतहट शाखाको अध्यक्ष उत्तम...

गढिमाई नगरपालिकाको दशौं हिउँदे नगर अधिवेशन सम्पन्न

ओम प्रकाश यादव रौतहट,२१ माघ। रौतहटको गढिमाई नगरपालिकाको आइतवार हिउँदे अधिवेशन सम्पन्न भएको छ । नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमबीच गढिमाई नगरपालिकाले आफना नगर सभाको दशौं...

यदि अवसरवादी लाई PM सचिवालयबाट न हटाए जनयुद्दका सहिद परिवारहरुले देश व्यापी आन्दोलन गर्ने भए

रौतहट ,२० माघ।यदि अवसरवादी लाई PM सचिवालयबाट न हटाए जनयुद्दका सहिद परिवारहरुले देश व्यापी आन्दोलन गर्ने बाध्य बनेको छ। सहिद परिवार उमा देवी काे अध्यक्षतामा...

केहि व्यक्तिले भ्रामक खबर सम्प्रेशन गरी कार्यालयलाई बदनाम गर्ने काम गर्यो: कार्यालय प्रमुख दास

मेवालाल यादव रौतहट,१९ माघ।यातायात व्यवस्था सेवा कार्यालय गौर रौतहटका प्रमुख अरविन्द दासले आफना कार्यालयका बारेमा केहि सञ्चारमाध्यममा आएको भ्रामक खबरप्रति आफना गम्भीर ध्यानाकर्षण भएको बताएका...

मेवालाल यादव

रौतहट ,१८ माघ।भि .एस . ओ. आर्थिक सहयोग र आसमान नेपालद्वारा संचालित ( GEMS) पालिका शिक्षाको दिगोपन र मुल प्रवाहिकरणका लागि शक्तिकारण परियोजना अन्तर्गत आज प्रादेशिक अस्पताल गौरमा अस्पताल आकास्मिक , त्यारी योजना , स्वास्थ्य लचिलोपन , आपतकालीन त्यारी योजनाको एक दिने क्षमता निर्माण र प्रामाणिकरण कार्यासाला कार्यक्रम प्रादेशिक अस्पताल गौरमा सम्पन्न भएको छ ।आसमान नेपालको रौतहट जिल्ला संयोजक सन्जय कुमार यादवको अध्यक्षयता र विश्वमणी खानाले सो कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।

स्वस्थ्य संस्थाको सेवासुबिधा सम्बन्धि स्वास्थ्य संस्था, नगरपालिका , वडा कार्यालय , तथा सेवाग्राही बीच क्षमता निर्माण र प्रामाणिकरण कार्यासाला कार्यक्रम प्रादेशिक अस्पताल गौरको सभाहलमा सम्पन्न भएको हो।भि .एस . ओ.को आर्थिक सहयोग र आसमान नेपालको आयोजनामा प्रादेशिक अस्पताल गौरको सहकार्यमा कार्यक्रम सम्पन्न भएको छ ।

रौतहट जिल्लाको प्रत्येक नगरपालिकाको हरेक वडामा स्वास्थ्य सेवाग्राही, सम्बन्धि स्थानीय , जनप्रतिनिधि , स्वास्थकर्मी बीच क्षमता निर्माण र प्रामाणिकरण कार्यासाला कार्यक्रम हुने भएको हो।

स्वास्थ्य सेवा सुबिधा लिनेहरु संग नगरपालिकाले दिएको सेवा सम्बन्धि अन्तर सम्वाद गर्दै आएको प्रश्नहरुको जवाफ सम्बन्धि संस्थाबाट आएको कार्मचारीले प्रादेशिक अस्पताल गौरको सभाहलमा जवाफ दिदै सो समस्या आउदो दिनमा ना दोहोरिने गरि सम्बन्धि निकायसंग समन्वय गरिने आसमान नेपालको रौतहट जिल्ला संयोजक सन्जय कुमार यादवले बताए ।सो कार्यक्रममा असमान नेपालको मन्जु ठाकुर , भि .एस . ओ. आरती पटेल , प्रादेशिक अस्पतालका सम्पुर्ण स्वास्थकर्मी , जनप्रतिनिधि , स्थानीय , पत्रकार लगायत विभिन्न भलभलाआदमिको उपस्थिती रहेको थियो ।

Advertisement

लोकप्रिय