जनता प्रगतिशील पार्टी पायो पूर्णता ?

पछिल्लाे समाचार

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ

२२ चैत,एजेन्सी: अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्।बिबिसीका अनुसार ३४ आरोप लागेका ट्रम्पलाई प्रहरी हिरासतमा राखिएको...

आज २०७९ साल चैत २२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०७९ साल चैत २२ गते बुधबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने...

आईपीएलमा गुजरातको लगातार दोस्रो जित

२२ चैत,काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाईटन्सले लगातार दोस्रो जित निकालेको छ।

घटेको हवाई भाडा आजदेखि लागू, कुन ठाउँको कति (सूचीसहित)

२२ चैत,काठमाडौँ – सरकारले इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ कटौती गरेसँगै आजबाट हवाई भाडा घटेको छ । वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौँबाट...

आज २०७९ साल चैत २१ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०७९ साल चैत २१ गते मंगलबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ...

कपिलवस्तु , फागुन ३
हृदयेश त्रिपाठी अध्यक्ष रहेको जनता प्रगतिशील पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । प्रगतिशील पार्टीको कार्यसमिति ३३ सदस्यीय बनेको छ ।

जनता प्रगतिशील पार्टी नेपालको सातौँ ठूलो राजनीतिक दल हो । पार्टीको आधिकारिक रूपमा वि.सं २०७८ मङ्सिर २८ मा घोषणा गरिएको थियो। जनता प्रगतिशील पार्टी निर्वाचन आयोगमा अधिकारिक रूपमा निर्वाचन आयोगले पार्टी दर्ताको प्रमाण पत्र दिएको छ l

अध्यक्षमा हृदयेश त्रिपाठी , बरिष्ठ उपाध्यक्षमा डा. शिव जी यादव, उपाध्यक्षमा हर्क लाल सिंह राजवंशी, उपाध्यक्षमा मोहम्मद साविर हुसेन, उपाध्यक्षमा फरहान अकबाल खां, महासचिवमा ईश्वर दयाल मिश्र तथा डा. भरत कुमार थापा लगायत रहेका छन् l

पार्टी लाई निर्वाचन आयोगले चुनाव चिन्ह कोदालो लिएको किसान दिएको कुरा जनता प्रगतिशील पार्टीका महासचिव इश्वर दयाल मिश्र ले बताउनुभयोl

Advertisement

लोकप्रिय