सर्लाहीको मंंलगवा नगरपालिकामा नेपाली कांग्रेसका नागेन्द्र प्रसाद यादव ४४३९ मतले विजयी ।।

पछिल्लाे समाचार

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ

२२ चैत,एजेन्सी: अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्।बिबिसीका अनुसार ३४ आरोप लागेका ट्रम्पलाई प्रहरी हिरासतमा राखिएको...

आज २०७९ साल चैत २२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०७९ साल चैत २२ गते बुधबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने...

आईपीएलमा गुजरातको लगातार दोस्रो जित

२२ चैत,काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाईटन्सले लगातार दोस्रो जित निकालेको छ।

घटेको हवाई भाडा आजदेखि लागू, कुन ठाउँको कति (सूचीसहित)

२२ चैत,काठमाडौँ – सरकारले इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ कटौती गरेसँगै आजबाट हवाई भाडा घटेको छ । वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौँबाट...

आज २०७९ साल चैत २१ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०७९ साल चैत २१ गते मंगलबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ...

सर्लाहीको मंलगवा नगरपालिकामा नेपाली कांग्रेका मेयर पदका उम्मेदवार नागेन्द्र प्रसाद यादव ४४३९ मतको भारी अन्तरले विजयी भएको छ ।

आज विहान सम्पन्न मतगणानाको परिणाम अनुसार नगर प्रमुखमा यादवले ९ हजार ७८ मत प्राप्त गरी निर्वाचित भएको छ भने उहाको निकटतम् प्रतिद्वन्द्वी जन्ता समाजवादी पार्टीका उम्मेदरवार निरश्ल साहले ४ हजार ६ सय ३९ मत मात्र प्राप्त गर्नुभयो ।

त्यस्तै उपप्रमुखमा कांग्रेसकै साहले ५ हजार १ सय ४३ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ भने उहाको निकटतम् प्रतिद्वन्द्वी जन्ता समाजवादी पार्टीका उम्मेदरवार पानो देवीले ५ हजार १ सय ३९ मत प्राप्त गर्नुभएको सर्लाही जिल्लाका मुख्य निर्वाचन अधिकृत धुव्र पियाले जानकारी दिनुभयो । कांग्रेसका उपमेयर जम्मा ४ मतले विजयी भएको छ ।

मलंगवा सँगै हालसम्ममा सर्लाहीमा नेपाली कांग्रेसले पर्सा,हरिपुर, धनकौल,कौडेना,ब्रह्म्पुरी, हरिपुर्वा र विष्णु गाउँपालिका गरी ८ पालिका जितेको छ भने रामनगर गाउँपालिका र बलरा नगरपालिका गरी दुई वटा पालिका माओवादी केन्द्रले जितेको छ । सर्लाहीको २० पालिका मध्ये १० पालिकाको नतिजा सार्वजनिक भएको छ भने १० पालिकाको नतिजा अझै सार्वजनिक हुन बाँकी रहेको छ । सर्लाहीमा भने कांग्रेस र माओवादी बाहेक अन्य पार्टीले अहिले सम्म खाता खोल्न सकेको छैन ।

Advertisement

लोकप्रिय