मौलाना मशहुदले गराए मदरसाको अवस्था बारे मंत्री चौधरीको ध्यानाकर्षण

पछिल्लाे समाचार

सङ्घीयता कार्यान्वयनको माग गर्दै प्रधानमन्त्रीलाई छ बुँदे ध्यानाकर्षणपत्र

काठमाडौँ, २३ कात्तिक । मधेस–प्रदेश सरकारका मुख्यमन्त्री र सत्तागठबन्धनका नेतासहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष सङ्घीयता कार्यान्वयनका सम्बन्धमा...

अनुचित लाभ लिनलाइ २३ लाख भन्दा बढ़ी रकमको चेक लियो पाठक

 नेपाल स्वयं सेवक संघ मधेश प्रदेश फोकल पर्सन पूजा पाठक तिमिल्सिनाले मेचीमहाकाली बुहारी संयुक्त आवाज केंद्रीय कार्यालय झापाले लगाएको आरोप गलत र...

रौतहटमा जसपा नेपालको शुभकामना आदानप्रदान तथा बृहत पार्टी प्रवेश कार्यक्रम सम्पन्न

अरविन्द कुमार यादवरौतहट ,१८ कार्तिक ।जनता समाजवादी पार्टी नेपालको देवाही गोनाही नगरपालिकामा शुभकामना आदानप्रदान ,बृहत पार्टी प्रवेश तथा संगठन बिस्तार अभियान कार्यक्रम...

धनुषा प्रहरीको नियन्त्रणमा खसीको मासु भनि बाख्राको मासु वेचने मानिस

धनुषा ,१७ कार्तिक ।धनुषामा खसीको मासु भनी बाख्राको मासु बिक्रीवितरण गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।चेकजाँच गर्ने क्रममा जिल्ला धनुषाको क्षिरेश्वर...

रौतहट प्रहरीको नियन्त्रणमा १३९ बोरा ,पिकअप गाडी सहित चालक

अरविन्द कुमार यादवरौतहट ,१७ कार्तिक ।गौर नगरपालिका वर्डा नम्बर ७ बाट भन्सार छली गरी लग्दै गरेको गहुँ...

कृष्णनगर, साउन ३१

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका भित्र रहेको जैद बिन सावित, आयशा गर्ल्स कालेज झण्डानगर, जामिया सिराजुल उलुम अल्सलफिया झण्डानगर मदरसाको अनुगमन तथा अवलोकन नेपाल सरकारका शहरी विकास मंत्री मेट मणी चौधरीको टोलीले अनुगमन गरेको छ मंत्री संगै शहरी विकास मंत्रालयका सह सचिव पदम मैनाली, शहरी विकास मंत्रालयका महानिदेशक सुरेन्द्र मान श्रेष्ठ लगायत अन्यको सहभागिता रहेको थियो l अवलोकनका क्रममा रहेका मंत्री चौधरी लाई जामिया सिराजुल उलुम अल्सल्फिया विद्यालय परिवारले भव्य स्वागत तथा सम्मान कार्यक्रम समेत राखेको थियो lस्वागत तथा सम्मान कार्यक्रमको अध्यक्षता जामिया सिराजुल उलुम अल्सल्फियाका अध्यक्ष समिम अहमद नदवी, प्रमुख अतिथिमा शहरी विकास मंत्री मेट मणी चौधरी, विशिष्ट अतिथिमा शहरी विकास मंत्रालयका महा निर्देशक सुरेन्द्र मान श्रेष्ठ, शहरी विकास मंत्रालयका सह सचिव पदम मैनाली अतिथिमा लंक बहादुर हमाल, अब्दुल रौफ, साथै जामिया सिराजुल उलुम अल्सल्फिया मदरसाका प्रवक्ता मौलाना मशहुद खां नेपाली लगायत अन्य रहेका थिए l स्वागत तथा सम्मान कार्यक्रममा कुरान शरीफको पाठ गरि कार्यक्रमको सुरुवात गरिएको थियो lकार्यक्रममा बोल्दै प्रमुख अतिथि शहरी विकास मंत्री मेट मणी चौधरीले यहाँका मदरसामा विद्यार्थी हरूको चाप बढि रहेको प्रष्ट देखिन्छ, मुस्लिम समुदायको नेपाल देश निर्माणमा ठूलो योगदान रहेको स्मरण गराउदै मुस्लिम समुदारले आफ्नो मतको सदुपयोग गरि मुस्लिम प्रतिनिधित्व चयन गरेर आफ्नो हक संरक्षण गर्नुपर्ने कुरामा जोड दिदै जामिया सिराजुल उलुम अल्सल्फियाको पर्खाल का लागि तत्काल पहल गर्ने बताउदै हास्टल, डाईनिंग हाल, कम्प्यूटर हाल तथा भौतिक संरचनाको मर्मत सम्भार मध्ये एकमा १५ दिन भित्रै नतिजा आउने उपस्थित माझ वचनबद्धता गर्नुभयो lकार्यक्रममा बोल्दै जामिया सिराजुल उलुम अल्सल्फिया झण्डानगरका प्रवक्ता मौलाना मशहुद खां नेपालीले मदरसा सदियौं देखि चलिरहेको तर जुन तरिकाले राज्यबाट सेवा सुविधा पाउनुपर्ने हो त्यो पाउन नसक्नु आफैमा गम्भीर प्रश्न खडा रहेको प्रष्ट पार्दै कर्मचारी तथा शिक्षक हरूको तलब बढ्नु सराहनीय रहेको तर मदरसा शिक्षालाई समेत मूल प्रवाहीकरणमा लाएर मदरसामा पढाउने शिक्षकको समेत उचित व्यवस्थापन गर्नुपर्ने माग गरे, मदरसा हरूको अवस्थाको बारेमा मंत्री चौधरी लाई अवगत गराउदै मदरसा को सम्पूर्ण व्यवस्थापनमा राज्यले ध्यान नदिएकाले मुस्लिम समुदायमा निराशा रहेको मंत्री चौधरी लाई अवगत गराए lकार्यक्रममा जामिया सिराजुल उलुम अल्सल्फियाका अध्यक्ष समिम अहमद नदवीले मंत्री चौधरी हाम्रो विद्यालयको अनुगमन गरेकोमा विशेष आभार प्रकट गर्दै अतिथि हरूलाई दोसल्ला ओढाई तथा नेपाली अनुबाद को कुरान शरीफ कोसेली स्वारुप दिएका थिए l कार्यक्रममा विद्यार्थी, शिक्षक, सुरक्षाकर्मी, पत्रकार , नेता, सामाजिक व्यक्ति, शिक्षा प्रेमी लगायतको उपस्थित रहेको थियो l

लोकप्रिय