शाह भोट माग्न घरदैलोमा व्यस्त क्षेत्रको विकास गर्दै आएको तथा निरन्तरता दिने लक्ष्य

पछिल्लाे समाचार

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ

२२ चैत,एजेन्सी: अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्।बिबिसीका अनुसार ३४ आरोप लागेका ट्रम्पलाई प्रहरी हिरासतमा राखिएको...

आज २०७९ साल चैत २२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०७९ साल चैत २२ गते बुधबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने...

आईपीएलमा गुजरातको लगातार दोस्रो जित

२२ चैत,काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाईटन्सले लगातार दोस्रो जित निकालेको छ।

घटेको हवाई भाडा आजदेखि लागू, कुन ठाउँको कति (सूचीसहित)

२२ चैत,काठमाडौँ – सरकारले इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ कटौती गरेसँगै आजबाट हवाई भाडा घटेको छ । वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौँबाट...

आज २०७९ साल चैत २१ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०७९ साल चैत २१ गते मंगलबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ...

कपिलवस्तु

निर्वाचनको मिति नजिकिँदै गर्दा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवार घरदैलोमा व्यस्त देखिएका छन् । प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरू मतदातालाई भेटेर आफ्ना कुरा सुनाउन र मतदाताबाट सुझाव लिन घर–घरदैलोमा व्यस्त बनेका छन् । दलका तर्फबाट उम्मेदवार बनेकाहरू जिल्लाका नेता तथा कार्यकर्तासँगै मतदाताको घरमा पुगिरहेका छन् । बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट कपिलवस्तु क्षेत्र नं. ३प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेस का तर्फबाट उमेदवारी दिएका अभिषेक प्रताप शाह कपिलवस्तु क्षेत्र नं ३(१) गठबंधनका नेकपा माओवादी केन्द्रका उमेदवार एहसान अहमद खां, कपिलवस्तु क्षेत्र नं ३(२) का नेपाली कांग्रेस तर्फबाट उमेदवार बिरेंद्र कुमार कनोडिया आफू निरन्तर घरदैलो कार्यक्रममा व्यस्त रहेको बताए । नेपाली काङ्ग्रेसको तर्फबाट उम्मेदवार बनेका शाह आफूलाई क्षेत्रका जनताले तीन पटक प्रत्यक्षमा सांसद बनाई सकेको तथा क्षेत्रको विकास गर्दै आएको र अगामी दिनमा समेत क्षेत्रलाई कृषि, शिक्षा, स्वास्थ्य, बाटोघाटो, आदिमा समृद्ध बनाउने लक्ष्य रहेको बताउदै घरदैलो गर्दै जनताको समर्थन राम्रै पाईरहेको बताए । आफू मतदातालाई नयाँ योजना सुनाउन र मतदाताको समेत सुझाव लिई रहेको शाहले बताउनुभयो ।आफुले यहाँको समस्या नजिकबाट देखेकोले जनता समस्या समाधान गर्न सेवक भएर काम गर्ने समेत बताउनु भयो साथै जनताको सुख दुःखमा सधै साथ दिने गरि विकासको हरेक सम्भावना पहिचान गरि क्षेत्रको विकास गर्ने बताए l घरदैलोमा जनताको भारी समर्थन रहेकोले बाम लोकतान्त्रिक गठबन्धनको उम्मेदवार जित्ने निश्चित पार्टी समर्थन तथा शुभचिंतक हरूको दाबी रहेको छ।

Advertisement

लोकप्रिय

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ

२२ चैत,एजेन्सी: अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्।बिबिसीका अनुसार ३४ आरोप लागेका ट्रम्पलाई प्रहरी हिरासतमा राखिएको...

आज २०७९ साल चैत २२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०७९ साल चैत २२ गते बुधबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने...

आईपीएलमा गुजरातको लगातार दोस्रो जित

२२ चैत,काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाईटन्सले लगातार दोस्रो जित निकालेको छ।