जनयुद्धको संघर्षले सबैको अधिकार सुनिश्चित:- प्रदेश सदस्य मौलाना मशहूद

पछिल्लाे समाचार

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ

२२ चैत,एजेन्सी: अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्।बिबिसीका अनुसार ३४ आरोप लागेका ट्रम्पलाई प्रहरी हिरासतमा राखिएको...

आज २०७९ साल चैत २२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०७९ साल चैत २२ गते बुधबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने...

आईपीएलमा गुजरातको लगातार दोस्रो जित

२२ चैत,काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाईटन्सले लगातार दोस्रो जित निकालेको छ।

घटेको हवाई भाडा आजदेखि लागू, कुन ठाउँको कति (सूचीसहित)

२२ चैत,काठमाडौँ – सरकारले इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ कटौती गरेसँगै आजबाट हवाई भाडा घटेको छ । वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौँबाट...

आज २०७९ साल चैत २१ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०७९ साल चैत २१ गते मंगलबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ...

कपिलवस्तु, फागुन १

कपिलवस्तु जिल्लाको कृष्णनगरमा नेकपा माओबादी केन्द्र कृष्णनगर नगर कमिटीको आयोजनामा आज २८ औं जनयुद्ध दिवस कार्यक्रम सम्पन्न भएको छ lकार्यक्रम नेकपा माओबादी केन्द्र कृष्णनगर नगर कमिटी अध्यक्ष जाबेद आलम खा को अध्यक्षता, प्रमुख अतिथिमा नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश सदस्य मौलाना मशहूद खां नेपाली, अतिथीमा नेकपा माओबादी केन्द्र कपिलवस्तु जिल्ला कमिटी सदस्य केशर ओली, नगर उपाध्यक्ष जग नारायण कलवार,प्रहलाद यादव, नूर मोहम्मद खा, तोफेल खा, शबनम खातुन, गीता वर्मा, ज्ञानशीला रैदास, , मोहम्मद रहिश लगायत रहेका थिए l कार्यक्रममा बोल्दै प्रमुख अतिथि मौलाना मशहूद खां नेपालीले २८ औं जनयुद्ध दिवसको अवसरमा सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना दिदै जनयुद्धले नै राजतंत्र को अन्तय भइ देशमा गणतंत्र स्थापना भई गरिब, असहाय, जनजाति, आदिवासी, दलित, मधेसी, महिला, मुस्लिम, पिछडिएका वर्ग, सिमान्तकृत, अल्पसंख्यक, लोपन्मुख, उत्पिडत वर्गको हक अधिकार स्थापित भएको बताए lकार्यक्रममा जनयुद्ध दिवसको अवसरमा एक आपसमा शुभकामना व्यक्त गर्दै जनयुद्धमा सहिद भएका प्रति हार्दिक श्रद्धांजलि व्यक्त गरिएको तथा घाइतेहरू लाई राज्यले उचित उपाचारको व्यवस्था गर्न माग गरिएको थियो l कार्यक्रममा जनयुद्धको बलिदानी बिर्सन नसकिने बताउदै जनयुद्धको उद्देश्य साकार पार्न आ आफ्नो ठांउबाट सबैले भूमिका खेल्नु पर्ने जोड दिइएको थियो lकार्यक्रममा अब्दुल अजिज, असरफ खान, घनश्याम बढ्ई, जंगली कुर्मी, मन्जूर अहमद, डब्लू गोयल, रेनु शर्मा, मीना देवी कोरी, मुन्ना कोरी, अब्दुल हफिद बेग, जहिर अहमद बरेलवी लगायत नेकपा माओबादी पार्टीका पदाधिकारी, समाजसेवी, बुद्धिजीवी लगायतको उपस्थित रहेका थिए l

Advertisement

लोकप्रिय

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ

२२ चैत,एजेन्सी: अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्।बिबिसीका अनुसार ३४ आरोप लागेका ट्रम्पलाई प्रहरी हिरासतमा राखिएको...

आज २०७९ साल चैत २२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०७९ साल चैत २२ गते बुधबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने...

आईपीएलमा गुजरातको लगातार दोस्रो जित

२२ चैत,काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाईटन्सले लगातार दोस्रो जित निकालेको छ।