जप्रपा को कृष्णनगरमा आमसभा, क्षेत्रको विकास गर्ने मिश्र र मिर्जाको दृढता

पछिल्लाे समाचार

प्रादेशिक अस्पताल गौरमा सुधारको निमित्त आवाज उठाउन खोज्दा अध्यक्ष हास्मी र मेसु ठाकुरले यादव माथि दुर्ववहार

अरविन्द कुमार यादव रौतहट ,२७ माघ ।प्रादेशिक अस्पताल गौर रौतहटको सुधारका लागि पटक-पटक सुमक्ष ढंगले आवाज उठाउदै आएको सम्पूर्ण जिल्लाबासीलाई अवगत नै रहेको छ । हाम्रो...

फलफूल वितरण तथा अन्तर्क्रिया कार्यक्रम गरि मनाइयो प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवस 

अरविन्द कुमार यादव रौतहट,२२ माघ। प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवस फलफूल वितरण तथा अन्तर्क्रिया कार्यक्रम गरी मनाइएको छ। प्रेस चौतारी रौतहट शाखाको अध्यक्ष उत्तम...

गढिमाई नगरपालिकाको दशौं हिउँदे नगर अधिवेशन सम्पन्न

ओम प्रकाश यादव रौतहट,२१ माघ। रौतहटको गढिमाई नगरपालिकाको आइतवार हिउँदे अधिवेशन सम्पन्न भएको छ । नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमबीच गढिमाई नगरपालिकाले आफना नगर सभाको दशौं...

यदि अवसरवादी लाई PM सचिवालयबाट न हटाए जनयुद्दका सहिद परिवारहरुले देश व्यापी आन्दोलन गर्ने भए

रौतहट ,२० माघ।यदि अवसरवादी लाई PM सचिवालयबाट न हटाए जनयुद्दका सहिद परिवारहरुले देश व्यापी आन्दोलन गर्ने बाध्य बनेको छ। सहिद परिवार उमा देवी काे अध्यक्षतामा...

केहि व्यक्तिले भ्रामक खबर सम्प्रेशन गरी कार्यालयलाई बदनाम गर्ने काम गर्यो: कार्यालय प्रमुख दास

मेवालाल यादव रौतहट,१९ माघ।यातायात व्यवस्था सेवा कार्यालय गौर रौतहटका प्रमुख अरविन्द दासले आफना कार्यालयका बारेमा केहि सञ्चारमाध्यममा आएको भ्रामक खबरप्रति आफना गम्भीर ध्यानाकर्षण भएको बताएका...

कपिलवस्तु , कार्तिक २६

कपिलवस्तु जिल्लाको क्षेत्र नं ३ को कृष्णनगर बजारमा आज जनता प्रगतिशील पार्टीको वृहत चुनावी आमसभा सम्पन्न भएको छl सभामा बोल्दै प्रतिनिधि सभा उमेदवार पूर्व मंत्री ईश्वर दयाल मिश्र (बिरेंद्र मिश्र) ले क्षेत्रको जनताले परिवर्तन चाहेको बताउदै आफूले जनताको सुख दुखमा सधै साथ दिएको तथा आफू यस क्षेत्रमा आफनै पहलमा करोडौँ रूपयाको विकास योजना ल्याई जनता लाई विकासको अनुभूति समेत गराएको बताउदै यस पाली जनताले कोदालो बोकेको किसान छापमा मतदान गरि आफूलाई भारी बहुमत ले विजयी बनाउने तथा आफू र आफ्नो पार्टीले किसानको हितमा काम गरि कृषिमा होइन किसानमा लगानी गरेर मात्र किसानलाई फाइदा हुने भै देशको समृद्धि हुने बताए lसभा लाई सम्बोधन गर्दै कपिलवस्तु जिल्लाको क्षेत्र नं ३(२) जनता प्रगतिशील पार्टी प्रदेश सभा सदस्य उमेदवार मिर्जा राशिद बेगले यहांका जनप्रतिनिधि पटक पटक जित्दा समेत क्षेत्रमा जन अपेक्षा अनुसार विकास हुन न सकेको तथा यस क्षेत्रका किसान अझै पिडित रहेको तथा अब जनता प्रगतिशील पार्टी लाई विजयी बनाई किसान, युवा, महिला लगायतको अधिकार सुनिश्चित गर्न अपिल गर्दै आफू र मिश्र ले यस क्षेत्रमा विकासमा योगदान गर्दै आएको तथा अगामी दिनमा समेत क्षेत्र लाई सुखि र समृद्ध बनाउने दृढ़ता रहेको बताए lकार्यक्रममा जनता प्रगतिशील पार्टीका राष्ट्रीय उपाध्यक्ष फरहान अकबाल खां लगायत जिल्ला कमिटी, क्षेत्र कमिटी, नगर कमिटी वडा कमिटीका पदाधिकारी पार्टी समर्थक, पार्टी सुभचिंतक स्थानीय लगायत बहुसंख्यक उपस्थित रहेको थियो l

लोकप्रिय