पत्रकार महासंघ रौतहट शाखा अध्यक्ष प्रेम चन्द्र झा निलम्बनको स्थितिमा

पछिल्लाे समाचार

सङ्घीयता कार्यान्वयनको माग गर्दै प्रधानमन्त्रीलाई छ बुँदे ध्यानाकर्षणपत्र

काठमाडौँ, २३ कात्तिक । मधेस–प्रदेश सरकारका मुख्यमन्त्री र सत्तागठबन्धनका नेतासहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष सङ्घीयता कार्यान्वयनका सम्बन्धमा...

अनुचित लाभ लिनलाइ २३ लाख भन्दा बढ़ी रकमको चेक लियो पाठक

 नेपाल स्वयं सेवक संघ मधेश प्रदेश फोकल पर्सन पूजा पाठक तिमिल्सिनाले मेचीमहाकाली बुहारी संयुक्त आवाज केंद्रीय कार्यालय झापाले लगाएको आरोप गलत र...

रौतहटमा जसपा नेपालको शुभकामना आदानप्रदान तथा बृहत पार्टी प्रवेश कार्यक्रम सम्पन्न

अरविन्द कुमार यादवरौतहट ,१८ कार्तिक ।जनता समाजवादी पार्टी नेपालको देवाही गोनाही नगरपालिकामा शुभकामना आदानप्रदान ,बृहत पार्टी प्रवेश तथा संगठन बिस्तार अभियान कार्यक्रम...

धनुषा प्रहरीको नियन्त्रणमा खसीको मासु भनि बाख्राको मासु वेचने मानिस

धनुषा ,१७ कार्तिक ।धनुषामा खसीको मासु भनी बाख्राको मासु बिक्रीवितरण गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।चेकजाँच गर्ने क्रममा जिल्ला धनुषाको क्षिरेश्वर...

रौतहट प्रहरीको नियन्त्रणमा १३९ बोरा ,पिकअप गाडी सहित चालक

अरविन्द कुमार यादवरौतहट ,१७ कार्तिक ।गौर नगरपालिका वर्डा नम्बर ७ बाट भन्सार छली गरी लग्दै गरेको गहुँ...

रौतहट, २९ असोज । छिमेकी महिला माथि साँघातिक आक्रमण गर्ने नेपाल पत्रकार महासंघ रौतहट शाखा अध्यक्ष प्रेमचन्द्र झा र उनका छोरा माथि जिल्ला प्रहरी कार्यालय रौतहटमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएका छन् ।
गौर नगरपालिका वडा नम्वर ३ बस्ने मनोज बर्माको ४५ बर्षिया श्रीमती सुनिता श्रीवास्तव माथि छिमेकी शाखा अध्यक्ष प्रेमचन्द्र झा र निजका छोरा अभिनाश झाले साँघातिक आक्रमण गरेर नाकमा काटिदिएपछि बुवाछोरा माथि पिडित पक्षले आज सोमवार ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएका हुन् ।
आईतवार विहान १० बजेको समयमा सामान्य कुरालाई लिएर बादविवाद हुँदा अभिनाश झाले सुनिता माथि धारिलो हतियार प्रहार गर्दा नाकमा गम्भीर चोट लाग्दा महिलाको प्रादेशिक अस्पताल गौरमा सामान्य उपचार पछि थप उपचार विरगंज स्थित न्यूरोमा भईरहेको छ । निज महिलाको अवस्था खतरायुक्त रहेको बताइएको छ ।
पिडिता महिला श्रीवास्ताव नेकपा एमालेको प्रदेश समितिको सदस्य पदमा निर्वाचित भएर शनिवार मात्रै घर फर्किएका थिए । आरोपित अध्यक्ष प्रेमचन्द्र झा नेपाल पत्रकार महासंघ रौतहट शाखाको अध्यक्ष रहेका छन् । घटना लगतै अभिनासलाई प्रहरीले नियन्त्रणमा लिइसकेको भएपनि प्रेमचन्द्र अझ प्रहरी नियन्त्रण बाहिर रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
रौतहट प्रहरीका एसपी महेन्द्रकुमार श्रेष्ठले बुवाछोरा माथि ज्यान मार्ने मुद्दा दर्ता गरेर आवश्यक अनुसन्धान भईरहेको जानकारी दिए ।

लोकप्रिय