इशनाथ नगर समाजवादी युवा संघको ११ सदस्यीय समिती गठन साथै शुभकामना आदानप्रदान कार्यक्रम

पछिल्लाे समाचार

सङ्घीयता कार्यान्वयनको माग गर्दै प्रधानमन्त्रीलाई छ बुँदे ध्यानाकर्षणपत्र

काठमाडौँ, २३ कात्तिक । मधेस–प्रदेश सरकारका मुख्यमन्त्री र सत्तागठबन्धनका नेतासहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष सङ्घीयता कार्यान्वयनका सम्बन्धमा...

अनुचित लाभ लिनलाइ २३ लाख भन्दा बढ़ी रकमको चेक लियो पाठक

 नेपाल स्वयं सेवक संघ मधेश प्रदेश फोकल पर्सन पूजा पाठक तिमिल्सिनाले मेचीमहाकाली बुहारी संयुक्त आवाज केंद्रीय कार्यालय झापाले लगाएको आरोप गलत र...

रौतहटमा जसपा नेपालको शुभकामना आदानप्रदान तथा बृहत पार्टी प्रवेश कार्यक्रम सम्पन्न

अरविन्द कुमार यादवरौतहट ,१८ कार्तिक ।जनता समाजवादी पार्टी नेपालको देवाही गोनाही नगरपालिकामा शुभकामना आदानप्रदान ,बृहत पार्टी प्रवेश तथा संगठन बिस्तार अभियान कार्यक्रम...

धनुषा प्रहरीको नियन्त्रणमा खसीको मासु भनि बाख्राको मासु वेचने मानिस

धनुषा ,१७ कार्तिक ।धनुषामा खसीको मासु भनी बाख्राको मासु बिक्रीवितरण गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।चेकजाँच गर्ने क्रममा जिल्ला धनुषाको क्षिरेश्वर...

रौतहट प्रहरीको नियन्त्रणमा १३९ बोरा ,पिकअप गाडी सहित चालक

अरविन्द कुमार यादवरौतहट ,१७ कार्तिक ।गौर नगरपालिका वर्डा नम्बर ७ बाट भन्सार छली गरी लग्दै गरेको गहुँ...

Exif_JPEG_420

अरविन्द कुमार यादव

रौतहट ,२ कार्तिक ।रौतहटको ईशनाथ नगरपालिकामा समाजवादी युवा संघको ११ सदस्यीय नगर कमिटि गठन कार्य सम्पन्न भएको छ । नगरपालिकाको वडा नं. २ ओरैया मिठुआवा टोल स्थित रामजानकी धर्मशालामा समाजवादी युवा संघको ईशनाथ नगर कमिटि गठन भएको हो।

जनता समाजवादी पार्टी नेपालको भातृ संगठन समाजवादी युवा संघ रौतहटको आयोजनामा बिहीबार ईशनाथ नपामा नगर स्तरीय भेला तथा शुभकामना आदान प्रदान कार्यक्रम जिल्ला अध्यक्ष पुन प्रताप पटेलको अध्यक्षता सम्पन्न भेला बाट सरोज कुमार गुप्ताको अध्यक्षतामा उक्त ११ सदस्यीय नगर कमिटि गठन गरिएको छ ।
नव गठित समाजवादी युवा संघको ईशनाथ नगर कमिटिको अध्यक्ष सरोज कुमार गुप्ता, उपाध्यक्ष राकेश साह क़ानू, सचिव बिकास साह कानू, स सचिव प्रदिप कुमार, कोषाध्यक्ष बिनोद यादव लगायत ११ सदस्यीय नगर कमिटि गठन गरिएको छ । हिन्दू धर्मावलम्बीहरुको महान पर्व बड़ादशै, शुभ दीपावली एवं आस्थाको पर्व छठ पर्वको शुभ अवसरमा कार्यक्रमका प्रमुख अतिथि जसपा नेपालको केन्द्रीय सदस्य तथा राजनीतिक समिति सदस्य एवं पूर्व प्रदेश सभा सदस्य रामकिशोर प्रसाद यादवले नव गठित युवा संघ ईशनाथ नगर कमिटिको सम्पूर्ण पदाधिकारिहरुमा कार्यकाल सफलताको लागि शुभकामना दिए ।

कार्यक्रममा विशिष्ट अतिथि जसपा नेपालको केन्द्रीय सल्लाहकार विश्वनाथ पटेल, अतिथि प्रदेश सभा सदस्य शोभा देवी साह, पूर्व कृषी राज्य मन्त्री योगेन्द्र राय यादव, जिल्ला अध्यक्ष श्याम बिहारी यादव, प्रदेश सदस्य मो. कलाम, सर्लाही जिल्ला इन्चार्ज रामअशीष राय यादव, केन्द्रीय परिषद सदस्य दिनेश यादव, जिल्ला कोषाध्यक्ष बृज मोहन साह, राज नारायण साह, विद्यार्थी यूनियनको सचिव ललन यादव, जसपा ईशनाथ नगर अध्यक्ष किशोरी यादव लगायत पार्टीका नेता कार्यकर्ता, सञ्चारकर्मी तथा स्थानीयहरुको उपस्थिती रहेको थियो ।

लोकप्रिय