रौतहटमा जसपा नेपालको शुभकामना आदानप्रदान तथा बृहत पार्टी प्रवेश कार्यक्रम सम्पन्न

पछिल्लाे समाचार

सङ्घीयता कार्यान्वयनको माग गर्दै प्रधानमन्त्रीलाई छ बुँदे ध्यानाकर्षणपत्र

काठमाडौँ, २३ कात्तिक । मधेस–प्रदेश सरकारका मुख्यमन्त्री र सत्तागठबन्धनका नेतासहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष सङ्घीयता कार्यान्वयनका सम्बन्धमा...

अनुचित लाभ लिनलाइ २३ लाख भन्दा बढ़ी रकमको चेक लियो पाठक

 नेपाल स्वयं सेवक संघ मधेश प्रदेश फोकल पर्सन पूजा पाठक तिमिल्सिनाले मेचीमहाकाली बुहारी संयुक्त आवाज केंद्रीय कार्यालय झापाले लगाएको आरोप गलत र...

रौतहटमा जसपा नेपालको शुभकामना आदानप्रदान तथा बृहत पार्टी प्रवेश कार्यक्रम सम्पन्न

अरविन्द कुमार यादवरौतहट ,१८ कार्तिक ।जनता समाजवादी पार्टी नेपालको देवाही गोनाही नगरपालिकामा शुभकामना आदानप्रदान ,बृहत पार्टी प्रवेश तथा संगठन बिस्तार अभियान कार्यक्रम...

धनुषा प्रहरीको नियन्त्रणमा खसीको मासु भनि बाख्राको मासु वेचने मानिस

धनुषा ,१७ कार्तिक ।धनुषामा खसीको मासु भनी बाख्राको मासु बिक्रीवितरण गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।चेकजाँच गर्ने क्रममा जिल्ला धनुषाको क्षिरेश्वर...

रौतहट प्रहरीको नियन्त्रणमा १३९ बोरा ,पिकअप गाडी सहित चालक

अरविन्द कुमार यादवरौतहट ,१७ कार्तिक ।गौर नगरपालिका वर्डा नम्बर ७ बाट भन्सार छली गरी लग्दै गरेको गहुँ...

अरविन्द कुमार यादव
रौतहट ,१८ कार्तिक ।जनता समाजवादी पार्टी नेपालको देवाही गोनाही नगरपालिकामा शुभकामना आदानप्रदान ,बृहत पार्टी प्रवेश तथा संगठन बिस्तार अभियान कार्यक्रम भव्य सभ्यरुपमा सम्पन्न भएको छ।
देवाही गोनाही नगरपालिका वर्डा नम्बर ८ देवाही बजारमा जसपा नेपाल रौतहट जिल्ला कार्यसमिति द्वारा आयोजनामा शुभकामना कार्यक्रम सम्पन्न भएको हो।

जनता समाजवादी पार्टी नेपाल जिल्ला कार्य समिति, रौतहट अध्यक्ष श्यामबिहारी राय यादवको अध्यक्षता तथा राष्ट्रीय अध्यक्ष माननीय उपेन्द्र यादवको प्रमुख आतिथ्यमा उक्त कार्यक्रममा विशिष्ट अतिथि मधेश प्रदेश का मुख्यमंत्री मा. सरोज यादव ,पूर्व मंत्री गोबिन्द चौधरी र अतिथि मधेश प्रदेश का पूर्व राज्यमंत्री योगेन्द्र यादव,पूर्व प्रदेश सांसद किशोरी यादव,प्रदेश सांसद शोभा साह ,गुजरा नगरपालिकाको नगरप्रमुख सन्तलाल चौधरी लगायत केन्द्र , प्रदेश,जिल्ला,तथा स्थानीय नेता कार्यकर्ताहरूको उपस्थिती रहेको थियो।

जनता समाजवादी पार्टी नेपालको केन्द्रिय अध्यक्ष मा.उपेन्द्र यादवले नेकपा एस देवाही गोनाही नगरपालिकाको मेयर प्रत्यासी जुझारु युवा नेता धर्मेन्द्र पटेललाई टीका गमछा लगाई पार्टी प्रवेश गराएका छन् ।

साथै बौधिमाई नगरपालिका वर्डा नम्बर २ इनर्वाका बिरेन्द्र प्रसाद पटेल लगायत हजारौ को संख्या मा विभिन्न पार्टी परित्याग गरी जसपा नेपालमा प्रवेश गरेका छन् ।

लोकप्रिय